• रघुगंगा गाउँपालिकाको गाउँसभा, ३१ करोड ४१ लाख बजेट सार्वजनिक

    म्याग्दी ,विहिबार असार ५ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममार्फत पूजिगततर्फ ११ करोड ५८ लाख ३१ हजार र चालुतर्फ १९ करोड ८३ लाख गरी कुल ३१ करोड ४१ लाख ३१ हजारको बजेट सार्वजनिक ग गाउँसभाको उद्घाटन गदैं अध्यक्ष भव बहादुर भण्डारीले हरेक जनताको घरदैलोमा पुग्ने गरी नीति तथा कार्यक्...

  • लागुऔषध दुरुपयोग विरुद्धको साताव्यापी कार्यक्रम सुरु

    म्याग्दी ,विहिबार असार ५ गते । म्याग्दीमा लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा साताव्यापि कार्यक्रम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनमा विहिबारदेखी बेनी बजारमा सो कार्यक्रम सुरु भएको हो । साताव्यापी कार्यक्रम अन्तर्गत दिवसको पहिलो दिन विहिवार बेनीमा स...

  • जनकल्याण माविले ६२ औं वार्षिकोत्सव मनायो

    प्रताप बानियाँ ,म्याग्दी, विहिबार असार ५ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधबार ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा विविध कार्यक्रमहरु सञ्चालन गरेर विद्यालयले आफ्नो वार्षिकोत्सव दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान तथा विदाई, विद...

  • हाते ट्याक्टर मर्मत सम्बन्धी सात दिने तालिम

    म्याग्दी, बुधबार असार ४ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा युवाहरुलाई लक्षित गरि हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम सुरु भएको छ । सिप विकास केन्द्र कुश्माको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा सात दिन सम्म सञ्चालन हुने तालिममा २० जना कृषकहरुको सहभागिता रहेको छ । तस्बीर : जगत बानियाँ कृषकह...

  • दरवाङमा नेकपाको सपथ

    म्याग्दी, बुधबार असार ४ गते । नेकपा म्याग्दीले वडास्तरमा सपथ ग्रहणलाई अन्तिम चरणमा पु¥याएको छ । यसैक्रममा मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार वडा कमिटिको पुर्ण बैठक तथा सपथ ग्रहण सम्पन्न भएको छ । नेकपाका जिल्ला सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । वडा कमिटि अध्यक्...

  • एम.एन.ओ मालिका गाउपालिका तदर्थ सभा गठन

    दिपक मंगोल/बेनी ,सोमबार असार २ गते। म्याग्दीमा मालिका गाउँपालिका मंगोल नेशनल अर्गनाईजेशन तदर्थ सभा गठन भएको छ। एम.एन.ओ.जिल्ला सभा म्याग्दीले आयोजना गरेको एकदिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षक मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सदस्य तथा अनुशासन विभाग सदस्य लालबहादुर दर्लामी रहनु भएको ...

  • वडा अध्यक्षद्धारा जन्मदिनमा शैक्षिक सामाग्री सहयोग

    बेनी,सोमबार असार २ गते । यहाँका एक वडा अध्यक्षले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । जिल्लाको मालिका गाउँपालिका ६ का अध्यक्ष सन्तनाथ सुवेदी ४० औं बसन्त पार गरेको उपलक्ष्यमा जनप्रिय मावि र सति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । जनप्रिय...

  • नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम

    प्रताप बानियाँ /म्याग्दी, सोमबार असार २ गते । समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । मिलन म्याग्दी÷सुआहारा कार्यक्रमको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा स्वास्थ्यकर्मीहरुका लागि तालिम सञ्चालन गरिएको हो । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समित...

  • डाँडागाउँमा व्यावसायीक कुुखुरा पालन तालिम

    प्रतिक्षा बुढाथोकी /डाडाँगाउँ,आइतबार असार १ गते । म्याग्दीको मािलका गाउँपालिका– ३ डाँडा गाउँमा व्यावसायीक कुखुरा पालन तालिम समापन भएको छ । संगम म्याग्दीको आयोजना र गाउँपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा सो कार्यक्रम समापन भएको हो । जेठ ३० देखि ३२ गते सम्म तीन दिन संचालन भएको तालिममा पशु सेवा शाखा...

  • बाबियाचौरमा सार्वजनिक सुनुवाई

    बाबियाचौर,आइतबार असार १ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको व्यवस्थापन तथा सहजिकरणमा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा सु...