• भुरुङ तातोपानीमा न्यानो कपडा वितरण

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका ज्येष्ठ नागरिक ,अपाङ्ग र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर ,प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी र वडा अध्यक्ष ओम प्रसाद फगामीले वडाभित्रका ८६ जनालाई कम्मल वितरण गरेका थिए । ...

  • ज्ञानोदय मावि र ताकम माविका दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

    म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको ज्ञानोदय माविमा अध्ययनरत दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । स्याङजाको चापाकोट नगरपालिका–१ घर भई हाल दुबैमा कार्यरत माया भण्डारीको सहयोगमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित ज्ञानोदय माविमा अध्ययनरत १० जना दृष्टिविहिन विद्यार्थीलाई शैशिक सामग्री सहयोग...

  • निस्कोटका मृगौला पीडित पुनलाई आर्थिक सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटका मृगौला पीडित चित्र बहादुर पुनको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । दुबै मृगौला फेल भई पोखरा स्थित आस्था क्लिनिक अस्पतालमा उपचाररत ३२ बर्षिय पुनलाई स्थानीय युवाहरुको सक्रियतामा संकलित ७२ हजार ८८५ रुपैयाँ हस्तान्तरण गरिएको छ । आर्थिक सहयोग संकलन अभियान्ता स्थानीय...

  • नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्वाचित

    बेनी । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्वाचित हुनुभएको छ । बुटवलको भलबारीमा शुक्रबार सम्पन्न ४७ औं राष्ट्रिय महाधिवेशनमा ७१८ मत प्राप्त गरी बरुवाल नेपाल जेसीज वर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको म्याग्दी जेसीजका निवर्तमान शाखा अध्यक्ष खम थापा मगरले जानकारी दिनुभय...

  • मनोरम हिमाल

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,धारापानी र ताकमबाट देखिएको चुरेन र गुर्जा हिमालको मनोरम दृश्य । तस्बिर :साधन राम्जाली ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ...

  • नेपालमा थप १,०१४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६२८ जना संक्रमणम...

  • म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम बेनी बजारमा बस्ने बर्ष ४९ र २७ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । १९ गते ७ वटा नमुना पीसिआर परिक्षणको लागि पोखरा पठाइएका मध्ये दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका...

  • प्रहरी निरिक्षक शर्मा विरुद्ध बहुबिवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी

    म्याग्दी । म्याग्दीको सदरममुकाम बेनीकी स्मृति शर्माले प्रहरी निरिक्षक समेत रहेका श्रीमान ध्रुव शर्मा विरुद्ध बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी दिनुभएको छ । श्रीमानले आफुलाई अन्याय गरेको भनि सामाजिक सञ्जाल मार्फत न्यायको अपिल गर्नुभएकी शर्माले मंगलवार जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहे...

  • उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दीका श्रेष्ठ निर्वाचित

    म्याग्दी । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दीका कुबिर कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठ महासंघको राजधानिमा जारी ५४ औँ साधारणसभा तथा अधिबेशनमा जिल्ला नगर उद्योग बाणिज्य संघको खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ...