अमित विश्वकर्माबेनी ,शनिबार असार १३ गते ।म्याग्दी सदरमुकाम बेनीमा नेपालमा छुवाछुतको विकासक्रम र निराकरणका उपायहरुको विषयमा संरकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनितिक दलित संघर्ष समिति म्याग्दीको आयोजना ,दलित युवा सञ्जालको सह–आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा शनिबार सो कार्यक्रम सम्...
म्याग्दी
-
-
मन्त्री लम्सालद्धारा बेनीको क्वारेन्टाइन तथा आइसोलेसन कक्षको निरिक्षण
अमित विश्वकर्माम्याग्दी ,शुक्रबार असार १२ गते ।गण्डकी प्रदेशका उद्योग,पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रवार म्याग्दीको सदरमुकाम बेनीमा रहेका क्वारेन्टाइन र आइसोलेसन कक्षको निरिक्षण गर्नुभएको छ ।विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका विषयमा छलफल गर्न बेनी आउनुभए...
-
म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ,बिहिवार असार ११ गते । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशाला पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको पीसिआर परिक्षणमा थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेहरूमा मंगला गाउँपालिका – १ का वर्ष ३५ र २०...
-
रुकुम पश्चिम नरसंहार बिरुद्ध म्याग्दीमा सडक धर्ना
अमित बिश्वकर्माबेनी ,आइतबार असार ०७ गते । संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीले आइतबार बेनीमा सडक धर्ना कार्यक्रम गरेको छ । गत जेठमा भएको रुकुम नरसंहार लगाएत देश भरिका जातीय हत्या एबँ बिभेद बिरुद्ध दोषिलाइ कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसको हो । मध्यान्ह १२ देख १ बजे सम्म बसेक...
-
म्याग्दीका कोरोना संक्रमित दुई युवा निको भएर घर फर्किए
बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीका पहिलो र दोस्रो कारोना भाइरस संक्रमित युवा निको भएर घर फर्किएका छन् । जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय टिकबहादुर पुन र मंगला गाउँपालिका–४ का १९ बर्षिय बविन नेपाली कोरोनालाई जितेर शनिबार घर र्फिर्कएका हुन् । पहिलो संक्रमित पुनको तेस्रो र दोस्रो संक्रमित नेपालीको दोस्र...
-
संयुक्त राजनैतिक दलित संघर्ष समितिको संयोजकमा याम किसान
अमित बिश्वकर्माबेनी ,बुधबार असार ३ गते ।म्याग्दी जिल्ला स्थित सम्पुर्ण राजनैतिक दलहरुको भातृ संगठनमा आबद्ध दलितहरुको साझा संस्था संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीको बुधबार बेनीमा सम्पन्न बैठकले नयाँ समिति चयन गरेको छ । समाजबादी दलित मुक्ति महासंघको तर्फबाट याम किसानको संयोजकत्वमा उक्त संर्घष समिति पु...
-
म्याग्दीका १५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ ,३० जनाको रिपोर्ट आउन बाँकी
म्याग्दी,बुधबार असार ०३ गते । म्याग्दीबाट स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पठाइएकामध्ये १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएका समेत गरि बेनीको क्वारेनटाइनमा बसेकाहरुमध्ये थप १५ जनाको स्वाब पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । जेठ २५ गते पीसीआ...
-
कांग्रेस म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी,मंगलबार असार ०२ गते ।नेपाली कांग्रेस ,म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । जिल्ला सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउनुभएको हो । उक्त ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुल...
-
म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरिन तेजकुमारीले, दुई छोरीको विचल्ली
बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दी नदीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । जिल्लाको मंगला गाउँपालिका–२,स्थित रनबाङ्गकी ३२ बर्षिया तेजकुमारी किसानले शुक्रबार म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरेकी हुन् । मंगला गाउँपालिका–२ पानाबगरमा बालुवा बोक्ने काम गर्दै आएकी किसानले शुक्रबार दिउँसो म्याग्दी नदीमा हाम फ...
-
म्याग्दीबाट पठाइएको २८ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ
बेनी ,आइतबार जेठ २५ गते । म्याग्दीबाट पठाइएको २८ जनाको नमुना स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जना, स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी १ जना, पहिलो संक्रमितको रूममेटहरू २ जना र अन्य १ जना गरी २८ जनाको स्वाब संंकलन गरि परिक्षणका लागि पोखरा पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको ...

























