बेनी ,बुधबार माघ १ गते । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा मगरले संविधानमा राज्यको हरेक निकायमा समानुपातिक समान सहभागिताको व्यवस्था भएपनि कार्यान्वयन निकायमा मगर सहित अन्य जनजाती समुदायको प्रतिनिधित्व कमजोर हुँदा हकअधिकारबाट बञ्चित हुनुपरेकोे बताउनुभएको छ । नेपाल मगर संघ ,म्याग्दीले ...
म्याग्दी
-
-
म्याग्दीमा राष्ट्रिय योग दिवस मनाइयो
बेनी,बुधबार माघ १ गते । म्याग्दीको सदरमुकाम बेनीमा विभिन्न कार्यक्रम गरि राष्ट्रिय योग दिवस मनाइएको छ । नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा बुधबार बेनीमा राष्ट्रिय योग दिवस मनाइएको हो । कार्यक्रममा योगी तथा स्वयमसेवकलाई सम्मान गरिएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर...
-
ताकममा जारी राष्ट्रपति रनिङ्ग शिल्डको दोस्रो दिनसम्म नौ खेलको फाइनल
गोपाल आचार्य ताकम, आइतबार पौष २७ गते । धवलागिरी गाउपालिका–७ ताकममा सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म नौ वटा खेलको फाइनल भएको छ । एथलेटिक्स तर्फका नौ वटा खेलको फाइनल हुदा ताकम मावि तीन, किसानी मावि दुई, हेम माव दूई, धनजनता मावि एक र जनकल्...
-
म्याग्दीकाली सञ्चार सहकारीको पाँचौं अधिवेशन,अध्यक्षमा श्रेष्ठ
बेनी ,शनिबार पौष २६ गते । म्याग्दीको सदरमुकाम बेनीमा संचालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । विक्रम संवत २०६४ सालमा स्थापना भई म्याग्दीकाली एफएम,इन्टरनेट तथा केवल टिभी संचालन गर्दै आइरहकोे सो संस्थाको शनिबार सदरमुकाम बेनी ,मंगलाघाट स्थित एक कार्यक्रमका व...
-
मोडल अफ म्याग्दी हुँदै
म्याग्दी,शुक्रबार पौष २५ गते । स्थानीस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले बेनीमा मोडल अफ म्याग्दी प्रतियोगिता हुने भएको छ । किङ्गस्टार क्रियशन प्रा।लिको आयोजना र म्याग्दी चेम्वर अफ कमर्शको सह–आयोजनामा मोडल अफ म्याग्दी एण्ड लिटिल मोडल अफ म्याग्दी हुने भएको हो । विहिबार बेनीमा भएको पत्रकार सम्मेलन...
-
नेपाल केन्पो काई संघ,म्याग्दी शाखाको अध्यक्षमा पुन
बेनी,विहिबार पौष २४ गते । नेपाल केन्पो काई संघ, म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुन मगर अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष पुन मगर सहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग,कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका ,विवेक हम...
-
म्याग्दीमा माघे संक्रान्ति मेलाको आयोजना हुने
बेनी ,बुधबार पौष २३ गते । माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न माघे संक्रान्ति मेला लाग्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई म्याग्दीमा शु्भारम्भ गर्ने गरी आगामी पुस २९ देखि माघ १ गतेसम्म खुल्लामञ्च बेनीमा मेला आयोजना गरिने छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरग...
-
छन्त्याल संघ म्याग्दीको पाँचौं जिल्ला अधिवेशन,अध्यक्षमा भलन्जा
बेनी,शनिबार पौष १९ गते । नेपाल छन्त्याल संघ म्याग्दीको अध्यक्षमा रेशमबहादुर भलन्जा छन्त्याल चयन हुनुभएको छ । नेपाल छन्त्याल संघ जिल्ला कार्यसमिति म्याग्दीको शनिबार बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट भलन्जा छन्त्याल अध्यक्षमा चयन हुनुभएको हो । नेपालको अल्पसंख्यक जातीको सुचिमा रहेको नेपाल छन्त्याल संघ जिल्ल...
-
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई
धिरन खत्री म्याग्दी,शुक्रबार पौष १८ गते। बेनी नगरापालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । बेनी नगरपालिकाका सरोकारवाहरुले गुरुयोजना निर्माण गरि योजनाबद्ध विकासमा लाग्न सुझाव दिएका छन् । कार्यालयले शुक्रबार आयोजना गरेको विकास निर्माण र सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाईमा सुझाव दिएका हुन् ।श...
-
नेपाल तरुण दल म्याग्दीको उपाध्यक्षमा विश्वास
म्याग्दी, शुक्रबार पौष १८ गते । लामो समय देखी खाली रहेको नेपाल तरुण दल म्याग्दीको उपाध्यक्ष पदमा सोहन श्रेष्ठ ‘विश्वास’ मनोनयन भएका छन् । तरुण दल जिल्ला कार्यसमिति म्याग्दीको सातौँ बैठकबाट श्रेष्ठलाई तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले उपाध्यक्षमा नियुक्त गरेका हुन् । बैठकबाट श्रेष्ठ सहित बेनपा– ९ का तरुण ...


























