म्याग्दी,बुधबार साउन ०१ गते । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा स्थानीय तहका गणक र सुपरिवेक्षकका लागि गरिव घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।सदरमुकाम बेनीमा बुधबारदेखी ६ वटै स्थानीय तहका गणक र सुपरिवेक्षकलाई सो तालिमको आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख जि...
म्याग्दी
-
-
प्रहरी जवान पौडेल सम्मानीत
म्याग्दी,बुधबार असार १ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी जवान बैकुण्ठ पौडेल सम्मानीत हुनुभएको छ । प्रहरी जवान पौडेललाई कार्यमुल्याङकनका आधारमा वेष्ट पोलिस अफ ड मन्थबाट सम्मान गरिएको हो । लागु औषध नियन्त्रण , अपराधिक क्रियाकलापमा संलग्न आरोपितलाई पक्राउ गर्न सफल भएको तथा ट्राफिक कार्यक...
-
म्याग्दीकी गबुर्जा पुन अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै
म्याग्दी,सोमबार असार ३० गते । म्याग्दीको दुर्गम अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जन्मनुभएकी अंशु गर्बुजा पुन फिलिपिन्समा हुन लागेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि हुनुहुने भएको छ । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जित्नुभएकी गर्बुजा पुन यसै महिना फि...
-
लायन्स क्लब अफ बेनी पिस सिटीमा नेतृत्व हस्तान्त्रण
म्याग्दी,शनिबार असार २८ गते । म्याग्दीको बेनीमा रहेको लायन्स क्लव अफ बेनी पिससिटीमा अध्यक्षको नेतृत्व हस्तान्त्रण गरिएको छ । शनिबार बेनीमा एक कार्यक्रमका विच नयाँ सन ०१८र०१९ का अध्यक्ष लोश बहादुर पुन मगर (लोकेश )ले वर्ष ०१९र०२० का अध्यक्ष नरेश श्रेष्ठलाई कुर्ची, लोगो अंकित माला हस्तान्त्रण गर्नुभएको हो । ...
-
किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण
बेनी,शुक्रबार असार २७ गते । बेनीमा किटजन्य डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बेनी ,म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा जनप्रतिनिधी,स्वास्थ्यकर्र्मी,स्वयंसेवक ,विद्यार्थी तथा सरोकारवाला विच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी प्र...
-
मृगौला रोगी बुढामगरलाई आर्थिक सहयोग
म्याग्दी ,बिहिबार असार २६ गते । म्याग्दीको बेनीमा जिल्ला युवा सञ्जालले मृगौला पीडितलाई पचास हजार ६ सय ५१ रुपैयाँ सहयोग जुटाएको छ । जिल्लाको मंगला गाउँपालिका ५ नेटाका मृगौला रोगी ५५ वर्षीय दीपबहादुर बुढामगरको उपचारमा सहयोग पु¥याउन विहिवार बेनीमा युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा उक्त रकम संकलन भ...
-
लियो क्लब अफ बेनीको नयाँ अध्यक्षमा खत्री
बेनी ,शुक्रबार असार २० गते । लियो क्लब अफ बेनी म्याग्दीको नयाँ अध्यक्षमा विशाल खत्री निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा भएको क्लबको सातौं अधिवेशनबाट बर्ष २०१९ र २० का लागि खत्री सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष खत्री संगै नयाँ कार्यसमितीको प्रथम उपाध्यक्षमा झलक जिसी , द्वि...
-
म्याग्दी नदिले बगाउँदा दुई बालक बेपत्ता
बेनी,बुधबार असार १८ गते । म्याग्दीको बेनी नगरपालिका–२ दुधेखोलाका दुई बालक नदिमा पौडी खेल्ने क्रममा मंगलबार साँझदेखी बेपत्ता भएका छन् । मंगलबार साँझ ५ बजेतिर म्याग्दी नदिमा पौडी खेल्न गएका दुई बालक नदिमा बेपत्ता भएका हुन्.। फाइल तस्वीर बेपत्ता ह्नेमा बागलुङ जिल्ला काठेखोला गाउँपालिका ८ लेखानी घर भई हाल बेनी नग...
-
धौलागिरिमा पाए १२० जनाले रोजगारी
बेनी ,मंगलबार असार १७ गते । म्याग्दीकाे धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो । मुना, मुदी, मराङ ...
-
म्याग्दीमा मनु मञ्जिलको एकल कबिता वाचन हुने
बेनी,सोमबार असार १६ गते ।म्याग्दी कबिताको अदालतमा कबिकार मनुमञ्जिलको एकल कविता वाचन हुने भएको छ । चन्द्र सुर्य साहित्य सञ्चार म्याग्दी ,प्रगतिशिल लेखक संघ म्याग्दीको आयोजना सो कार्यक्रम हुने भएको हो । धौलागिरीमा पहिलो पटक आयोजना हुन लागेको एकल कबिता बाचन आगामी असार २८ गते बेनी बजार स्थित मगर संघको सभाहलमा ...


























