बेनी। म्याग्दी सदरमुकाम बेनीमा जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकूद विकास समिति म्याग्दीको आयोजनामा खुल्ला मञ्चमा शुक्रबारदेखि सुरु भएको खेलकूद प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा‘खम्बिर’ले गर्नुभयाे । जिल्लाका ६ वटै पालिका सहभागितामा रहेको प्रतिय...
म्याग्दी
-
-
लागु औषध सहित रुपन्देहीका मुस्ताफा खान पक्राउ
म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक तथा सुचना अधिकारी राजन ढकालका अनुसार,लागु औषध लिएर म्याग्दी आउँदै गरेका रुपन्देही जिल्लाका सोमरीमाई गाउँपालिका वडानम्वर ३ सिलबारीका १९ बर्षिय युवा मुस्ताफा खानलाई पर्वतको जलजला गाउँपालिका–३,बाट प्रकाउ गरिएको हो । ...
-
सार्वजनिक जग्गामा बनेका अव्यवस्थित संरचना हटाइयो (फोटो फिचर)
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ स्थित बेनी स्थित जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडीको अव्यवस्थित भौतिक संरचना हटाइएको छ । सडकमा आवत जावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीहरुलाई अस्थायी टहरा, सटर, टंकी र ठेला हटाउन अनुरोध गर्दै केही महिनाअघि सार्वजनिक सूचना जारी गरेको थियो ...
-
प्रथम नरबहादुर भट्टचन स्मृति रनिङ्ग शिल्डमा काउलेगौडा र मंगला विजयी
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालि–२,बाबिचौरमा सम्पन्न प्रथम नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग शिल्डको पुरुषतर्फको उपाधी बेनी नगरपालिका–९, को काउलेगौडा युवा क्लवले जितेको छ ।सोमबार भएको फाइनलमा आयोजक मंगला गाउँपालिका भलिबल संघले महिलातर्फको उपाधी जितेको छ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मंगला गाउँपालिका–५, ...
-
माओवादीले सहमति पालना नगरे सरकार ढल्छ : पुर्व मन्त्री अर्याल
म्याग्दी । सत्तारुढ दल नेकपा एमालेकी केन्द्रीय सचिव एवं पुर्व पुर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले माओवादी केन्दले गत १० पुसमा भएको सहमती पालना नगरे सरकार ढल्ने चेतावनी दिनुभएको छ । मंगलबार साँझ म्याग्दी सदरमुकाम बेनीमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्...
-
मगरदाङ्गमा रक्सी,जुवातास र लागुपर्दाथ सेवन निषेध !
देवीस्थान । समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ स्थापना भएको मगरदाङ्ग आमा समूहले गाउँसभा मार्फत सामाजिक नीतिनियमहरु तथा नयाँ ज्यालादर तोकेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसंगतिको अन्त्यको लागि सक्रिय समुहले समाजमा ज...
-
नेपाली चेलीद्धारा अमेरिकी महादेशको अकान्कागुवा हिमालको आरोहण (तस्बिरसहित)
म्याग्दी । नेपालकी एक चेली अमेरिकी महादेशकाे अकान्कागुवा हिमालको सफल आरोहण गर्नुभएको छ । मनाङको नाशोङ गाउँपालिका–७,मा जन्मनुभएकी मनु गुरुङ दक्षिण अमेरिका महादेशको सबैभन्दा अग्लो हिमाल माउन्ट अकान्कागुवाको सफल आरोहण गर्नुभएको हो । म्याग्दीको मालिका गाउँपालिका–७,बिम निवासी गुरुङ अर्जेन्टिनाको मन्डोजा प्रदेशमा रहे...
-
मोना अष्ट्रेलियाको अध्यक्षमा इन्द्र थापा मगर
बेनी । म्याग्दी प्रवासी नेपाल संघ (मोना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं बार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले इन्द्र थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । अष्ट्रेलियामा रहेका म्याग्देलीको साझा संस्था मोनाको अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक...
-
एकवर्षदेखि ओढारको बास
म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहनुभएको छ । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उहा...
-
महाशिवरात्री पर्व : गलेश्वरमा ४ लाख रुपैयाँ बढी भेटी संकलन
गलेश्वर । महाशिवरात्री पर्वको अवसरमा प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा ४ लाख लाख ३५ हजार ३७ रुपैयाँ भेटी संकलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर शिवालय मन्दिरमा दर्जन र पुजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर ख...
- « Previous Page
- 1
- …
- 90
- 91
- 92
- 93
- 94
- …
- 250
- Next Page »