बेनी । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपालमुनि बित्ने गरेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुर...
म्याग्दी
-
-
जनकल्याण माविमा विव्यस पुनर्गठन,विद्यार्थीलाई पोशाक वितरण (तस्बिरहरू)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा हिजो (शुक्रवार) विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएको छ । विद्यालयमा सम्पन्न अभिभावकहरुको भेलाले तिलकप्रसाद श्रेष्ठको अध्यक्षतामा विद्यालयको नयाँ व्यवस्थापन समिति पुनर्गठन गरेको हो । पुनर्गठित विव्यसको सदस्यहरुमा खडगप्रसाद श्र...
-
नेपाल समाजवादी म्याग्दीको अध्यक्षमा देबेन्द्र विक
बेनी । नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समिति म्याग्दीको प्रथम जिल्ला भेलाबाट अध्यक्षमा देबेन्द्र बिक चयन भएका छन् । बिहिबार जिसस म्याग्दीमा भएको भेलाबाट उपाध्यक्ष भुपिन थापा, सचिव ससी सापकोटा, सहसचिव स्रिमन रसाइली, कोषाध्यक्ष याममायाँ विक सहित १७ सदस्यीय कार्यसमिति चयन भएको छ । सोही अवसरमा बेनी नगरपालिका प्र...
-
पन्थोकबाट देखिएको मनोरम हिमाल
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकबाट देखिने धौलागिरी,गुर्जा,मानापाथी,चुरेन हिमालको मनोरम दृश्य । साथै छिमेकी धवलागिरी गाउँपालिका–७,स्थित ऐतिहासिक ताकमकोट मन्दिरको डाँडा । तस्बिर ः म्याग्दी न्युज डटकम ...
-
विप्लव नेतृत्वको नेकपा म्याग्दीका नेता किसान माओवादी केन्द्रमा प्रवेश
बेनी। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा म्याग्दीका नेता तथा पुर्व जनमुक्ति सेनाका कमाण्डर लालु किसान ‘आकाश’ नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार काठमाडौंमा किसानलाई माओवादीमा स्वागत गर्नुभयाे । म्याग्दीको बेनी नगरपालिका–३, भक...
-
जापानमा प्रथम मोना फेस्टिबल हुँदै,फेस्टिबल सफल बनाउन संघ संस्थाले सघाउने
बेनी । जापानमा पहिलो पटक मोना फेस्टिबल हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)जापानको आयोजनामा जापानमा म्याग्दीलाई चिनाउने उद्धेश्यले टोकियो स्थित ईताबासी कुको खामिईताबासीमा आगामी अप्रिल २७ र २८ तारिखमा म्याग्दी (मोना) फेस्टिबल हुने भएको हो ।नेपाली कला, सँस्कृति एवं पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐति...
-
म्याग्दीका मृर्गौला पीडित राेका र आगलागी पीडित पुनलाई पोर्तुगलबाट २ लाख दश हजार सहयोग(नामावली सहित)
म्याग्दी । म्याग्दीका आगलागी पीडित र मृर्गौला पीडितलाई पोर्तुगलबाट दुई लाख दश हजार रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । जिल्लाको मंगला गाउँपालिका–३,बरंजाका मृर्गौला रोगबाट पीडित गमबहादुर रोकालाई एक लाख र मालिका गाउँपालिका–१,निस्कोट स्थित छर्टुङका जीतबहादुर पुनलाई एक लाख दश हजार ९ सय रुपैयाँ सहयोग प्राप्त भएको हो । ...
-
जनयुद्ध दिवसमा माओवादी केन्द्र र नेकपाको संयुक्त दिप प्रज्वलन
बेनी । नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बेनीमा संयुक्त कार्यक्रम गरेर २९ औ जनयुद्ध दिवस मनाएका छन् । २०५२ फागुन १ गते राजतन्त्रात्मक व्यवस्थाको विरुद्धमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा शसस्त्र संघर्ष शुरु भएको दिनको स्मरण, दिवंगत सहिद, वेपत्ताको सम्झना, घाइते र अपाङ्गको सम्मानमा बेनीको जिल्...
-
म्याग्दी जिल्ला भलिबल संघको प्रथम साधारणसभा
म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघको प्रथम वार्षिक साधारणसभा आईतवार बेनीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित साधारणसभाको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले उद्घाटन गर्नुभएको हो ।साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका समितिका अध्यक्ष केसीले म्याग्दी जिल्ला...
-
मगर दिवसमा बेनीमा दोस्रो अन्तर मावि सालैजो तथा शिरफुले लोकनृत्य प्रतियोगिता संचालन हुँदै
बेनी । नेपाल मगर संघको ४२ औैं स्थापना दिवस तथा संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा दोस्रो अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिता संचालन हुने भएको छ । नेपाल मगर संघ जिला समन्वय समिति म्याग्दीको आयोजनामा फागुन १५ गते प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने टिमले क्रमशः ...
- « Previous Page
- 1
- …
- 89
- 90
- 91
- 92
- 93
- …
- 302
- Next Page »






















