काठमाडौं । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि गुल्मीमा ११ घर जलेर नष्ट भएका छन् । बुधबार राति गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा ४ घर र मुसिकोट नगरपालिका–५ खरबाङ मा ७ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभएको छ । सुख्खा मौससमा बनमा लागेको डढेलो हावाल...
राष्ट्रिय
-
-
पिउने पानीमा ठगी गर्ने पसलमा शिलबन्दी
हेटौंडा । पिउने पानीमा ठगी गर्ने हेटौंडाको एक पसलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन टोलीले जारको पिउने पानी तोकिएको भन्दा बढी मूल्यमा बिक्री गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ सहिद स्मारक क्षेत्रमा रहेको एक खाजा पसल सिलबन्दी गरेको हो । उक्त पसलले...
-
२४ जना क्षयरोगका विरामी
म्याग्दी । म्याग्दीमा यस बर्ष २१ जनामा क्षयरोगको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म २१ जनामा क्षयरोगको संक्रमण पुष्टि भएकोमा १४ जना उपचार पछि निको भएका छन् ।गत वर्ष जिल्लामा ४६ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यसमध्ये ४३ जना उपचार पछि निको भए...
-
जिल्ला प्रशासन कार्यालयद्धारा साबधानी अपनाउन अनुरोध
म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कोरोनाको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको वैठकले छिमेकी मुलुक भारत लगायतका देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक सर्तकता अपनाउन सर्वसाधरणहरुमा अनुरोध गरिएको हो । कोरोनाको जोखिम बढेको भन्दै ...
-
नेपालमा थपिए १४५ जना कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ ह...
-
गण्डकी प्रदेश लोकसेवा पदाधिकारीले लिए शपथ
कास्की । गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलले शपथ गराए । आफ्नो शपथलगत्तै अध्यक्ष नेपालले ...
-
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने भएको छ । सोमबार बसेको पदाधिकारी – पूर्व पदाधिकारी सम्मिलित बैठकमा भएको सहमति अनुसार २० गतेका लागि बैठक बोलाइने भएको हो । पार्टीको क्रियाशील सदस्यता छानविन समितिको मागअनुसार बैठक बस्न लागेको हो । बैठकमा क्रियाशील सदस्यताका वितरण र नवीकरणमा भइरहेको ढिल...
-
सयौँ विद्यार्थी बिरामी पर्न थालेपछि तीन दिन विद्यालय बन्द
दूल्लु । नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मंगलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक ...
-
दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
बुटवल । दाङमा आज भएका छुट्टाछुटै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ कटुवा खोला नजिकै ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । बुधबार बिहान ना ५ ख २०६२ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ निवासी ४० वर्षीय बिष्णु (कलौ) चौधरीको घटनास्थलमै ...
-
धानको बोराभित्र कपडाको तस्करी
वीरगञ्ज । सशस्त्र प्रहरीले अवैधरूपमा भारतबाट ल्याइएको धानको बोराभित्र करोडौँ मूल्य बराबरको लुकाइछिपाइ ल्याइरहेको कपडासहित एक भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । भारतबाट आइसिपीको बाटो हुँदै काठमाडौं जान लागेको बिआर०६जिबी ४१५६ नम्बरको भारतीय ट्रकलाई आइसिपी गेटनेर जाँच गर्दा धानको बोरामुनि करिब रु एक करोड मूल्य बराबरक...














