पोखरा । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका ६ का ४५ वर्षीय इन्द्रबहादुर थापालाई बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए । उनका अनुसार कमजोर आर्थिक अवस्...
राष्ट्रिय
-
-
विप्लव समूहका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ
महोत्तरी । महोत्तरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ परेका छन् ।विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमल बहादुर सुसलिङलाई पक्राउ गरेको हो । आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशला नगरपालिका–११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।सर्लाहीमा चन्दा आतंक मच्चाएपछि प्...
-
राष्ट्रपतिद्वारा फागुन २३ गतेको लागि संसद् अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । उनले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले ...
-
मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन
मनाङ । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रशारण लाइन जोडिएको हो । नेपाल विद्युत् प...
-
झापामा सबैभन्दा ठूलो क्यान्सर अस्पताल सञ्चालनमा
काठमाडौँ । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ। स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो। यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उ...
-
महिला हस्तकला मेला फागुन २२ देखि हुने
काठमाडौं । नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको हो । ललितपुरमा हुन लागेको उक्त मेलामा फेल्ट, उनी, काठ, पोते, पश्...
-
नर्सरीबाट वार्षिक २० लाख आम्दानी
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफल भएका हुन् । जिल्लामा नमूना टिमुर कृषकको रुपमा चिन...
-
बिसीसी युकेको अध्यक्षमा धर्म तामाङ्ग निर्विरोध निर्वाचित
बेलायत । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अध्यक्षमा धर्म तामाङ्ग निर्विरोध निर्वाचित भएका छन् ।आइतबार २८ फेब्रुअरीका दिन सम्पन्न साधारणसभाले तामाङको अध्यक्षतामा चौंथो कार्यसमिति चयन गरेको हो । त्यस्तै, बिसीसी युकेको आमा समूहकी आमा प्रमुखमा उर्मिला गुरुङ चयन भएकी छन् । बिसीसी युकेका सल्लाहकार एवं निर्वाचन म...
-
७८ जना कोरोना संक्रमित थपिए , १ को मृत्यु
काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा संक्रमण पुष्टि भएको हो योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ । नेपालमा ९ सय ६...
-
अविश्वास प्रस्तावबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिनुभएको छ । झापामा आइतबार आयोजित कार्यक्रममा बोल्नुभएका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गर्नुभएको छ । ‘केपी ओलीलाई हटाएर देखाउनुस् न,’ प्रम ओलीले भन्नुभयो , ‘अविश्वास ...













