बेनी । नेकपा (माओवादी केन्द्र)ले जिल्ला स्तरमा म्याग्दी–काली जनभेटघट अभियान सञ्चालन गर्ने भएको छ ।बेनी स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकले प्रदेशसभाको निर्वाचन क्षेत्र (१) र (२) मा दुई वटा समूह बनाएर भदौ १५ देखि तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संगठन ...
राष्ट्रिय
-
-
बेनीबाट बगरफाँट जादै गरेको अटो दुर्घटनामा दुई जना घाइते ,अवस्था सामान्य
बेनी । म्याग्दी सदरमुकाम बेनीदेखि बेनी नगरपालिका–२,बगरफाँट तर्फ जादै गरेको अटो सोही वडाको बाङ्गेरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार राति करिब ८ : १५ बजेको समयमा ग.प्र. ०२००१ ह००२० नम्बरको अटो अचानक अनियनियन्त्रित भई दुर्घटना हुँदा बेनपा–२,निवासी २० वर्षिय चालक सुशिल कुँवर र अटोमा सवार बेनपा–३ ,भकिम्लि...
-
कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण
बेनी । नेपाली कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई नेतृत्व विकास ,युवा ,रोजगार र क्षमता विकास सम्बन्धी प्रशिक्षण दिइएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभागकाको आयोजना र कांग्रेस म्याग्दीको प्रशिक्षण शाखाको व्यवस्थापनमा नेता तथा कार्यकर्तालाई एक दिने प्रशिक्षण दिइएको हो । प्रदेश सभा सदस्य सांसद समेत ...
-
ओखरबोटमा पहिरोले तीन घरमा क्षति
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटमा पहिरोले तीन घरमा क्षति पु¥याएको छ । गयराति करिब दश बजेको समयमा घर माथिबाट खसेको पहिरोले स्थानीय चन्द्रबहादुर पटेल ,खड्क बहादुर पटेल र मोतिसरा पटेलको घरमा क्षति पु¥याएको स्थानीय ओखरबोट माविका शिक्षक नविन पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,पहिरोले विस्थापित परिवार छि...
-
सेवा प्रवाह सरल बनाउछु , कागजात र प्रक्रियामा सम्झौता गर्दिन : प्रजिअ तिवारी(भिडिओ)
बेनी । म्याग्दी जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीले सेवा प्रवाहलाई सहज र सरल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार भेटघाटमा गृहमन्त्रालयबाट हालै सरुवा भएर आउनुभएका प्रजिअ तिवारीले भनसुनको भरमा प्रक्रिया मिचेर, आवश्यक कागजात बिनै काम गर्ने सम्...
-
रातो च्याउको माग उच्च
म्याग्दी । बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो।यही भदौ १० गते बेनी बजारमा रातोच्याउ बेच्न आउनुभएका रघुगङ्गा गाउँपालिका–८, कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमा रित्तियो । कुइनेमङ्गलेको जङगलबाट ...
-
अनेम संघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु
बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ(अनेम संघ)को अध्यक्षमा खरमाया बिटालु चयन हुनुभएको छ । अनेमसंघ गण्डकी प्रदेशको यहि भदौ ५ र ६ गते पोखरामा सम्पन्न दोस्रो सम्मेलनबाट म्याग्दीकी बिटालुअध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जुझारु युवा नेतृ वितालु यसअघिको कार्यसमितिको सचिव पद हुनुहुन्थ्यो । बिटालु मालिका ...
-
बेनीमा रोपाइँ नाच
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायले परम्परगत रुपमा प्रदर्शन गर्दै आएको बर्खेनाचअन्तर्गत शुक्रबार रोपाइँ नाच प्रदर्शन गरेका छन् । नेपाल भाषाः मंका खलःको आयोजनामा बजारमा रोपाइँ नाच प्रदर्शन गरिएको हो । असारे गीतमा नेवार समुदायको मौलिक पोसाकमा सजिएका कलाकारहरूले धान रोपेको अभिनयसहितको नाच प्रस्...
-
घुम्ती शिविरबाट बेनी ,पोखरा र काठमाडौंमा बस्ने दुई सय ५४ जना मालिकाबासीले लिए सेवा
बेनी। म्याग्दीको मालिका गाउँपालिकाले काठमाडौं, पोखरा र बेनीमा अस्थायी रुपमा बसोबास गरेकाहरुलाई घुम्ती शिविर मार्फत सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले कामाठौंमा साउन २७,२८ र २९ गतेसम्म सञ्चालित शिविरमा ७५ , पोखराको नदीपुरामा ३१ साउन र भदौ १ गतेसम्म संचालित शिविरमा एक सय ६४ जना र भदौ २ गते बेनीमा संचालित शिविरमा १५ जन...
-
सातै प्रदेशमा पहिलो पटक गण्डकी प्रदेशले गर्यो अपाङ्गता सम्बन्धि विधेयक पारित
पोखरा ।गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ । मिति २०८१ चैत २६ गते सामाजिक विकास तथा कृषि समितिमा छलफलका लागि गएको र गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम १२५ को उपनियम २ को खण्ड ९क० बमोजिम समितिको प्रतिवेदन...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 1609
- Next Page »






















