बुटवल । दाङमा भाईले चलाएको भरुवा बन्दुक पड्किएर दाजुको ज्यान गएको छ । माघ २७ गते दिउँसो जिल्लाको गडवा गाउँपालिका–२ का २७ वर्षीय सुर्यबहादुर राना र उनका ३९ वर्षीय दाजु ईन्द्रबहादुर राना शिकार खेल्न गएका बेला भाइले प्रहार गरेको गोली लागेर ईन्द्रबहादुरको मृत्यु भएको हो । राना दाजुभाई जंगली जनावरको शिकार खेल्न गएका थिए ...
राष्ट्रिय
-
-
विप्लवसहित चार दलको रणनैतिक मोर्चाद्वारा आन्दोलन घोषणा
काठमाडौं । सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा...
-
हिरासतबाट झाँक्रीले भनिन्, ‘धैर्य गरौँ, यो अन्तिम लडाइँ हो’
काठमाडौं । राज्यविरुद्धको कसुरमा प्रहरी हिरासतमा पुगेकी सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले धैर्य गर्न नेता कार्यकर्तालाई आग्रह गरेकी छन् । अपराध अनुसन्धान, मिनभवनबाट सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेकी हुन् । उनले यो अन्तिम लडाइँ भएको पनि बताएकी छन् । नागरिक खबरबाट...
-
शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ। पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। शुक्रबारदेख...
-
फागुन १२ गतेदेखि डा. केसी अनसन बस्ने
काठमाडौं । डा. गोविन्द केसीले २० औं आमरण अनसनको घोषणा गरेका छन्। बिहीबार केसीले विज्ञप्ति जारी गर्दै फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गरेका हुन्। उनले अवैधानिक रूपमा गरेको प्रतिनिधि सभाको विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस्, अवैध रूपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति रद्द गरियोस्, चिकित्सा शिक्षा र स्वास...
-
अब कोरोना संक्रमितको निःशुल्क उपचार सरकारी अस्पतालमा मात्रै
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको निःशुल्क उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ । यसअघि मेडिकल कलेजहरुमा पनि उपचारको व्यवस्था मिलाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई परिपत्र गर्दै अब सरकारी अस्पतालहरुलाई मात्रै कोभिड १९ उपचारको अस्पतालको रुपमा तोकी सेवा प्रवाहको व्य...
-
विपन्न समुदायका लागि दश वर्षमा २० हजार घर निर्माण
काठमाडौं । सीमान्तकृत र विपन्न समुदायका लागि एक वर्षमै २० हजार घर निर्माण गर्ने उद्देश्यले सरकारले जनता आवास कार्यक्रम शुरु ग¥यो । कार्यक्रम शुरु भएको दश वर्ष पुग्दा पनि जम्मा २० हजार घर बनेका छन् । बनेका कतिपय घर प्रयोगमा समेत आएका छैनन् । एकै वर्षमा सम्पन्न गर्नुपर्ने काम दश वर्षमा पूरा नहुँदा पनि सरकारले सो कार्य...
-
रामकुमारी झाँक्री गिरफ्तार
काठमाडौं । नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना समर्थकहरुलाई संक्षिप्त संबोधन गरेर झाँक्रीले पक्राउ दिएकी छिन् । झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले नियन्त्रणमा लिएका हो । उनीमाथि राज्यविरुद्ध अपराध गरेको आरोपसहित पक्राउ गरिएको हो । झाँक...
-
ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
काठमाडौं । रुपन्देहीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–४ बस्ने ४५ वर्षीय रवि गौतम रहेका छन् । बुटवल नगरपालिका–११ स्थित शान्ति चोकमा लु ३ त ४६१८ नम्बरको ट्याक्टरले लु २४ प ६१६४ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको लुम्बिनी प्रादेश...
-
थप १३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ छ । त्यसैगरी २४ घण्टामा ११८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ५ स...





















