काठमाडौं । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् । माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट सोमबार नियन्त्रणमा लिएको हो ।...
राष्ट्रिय
-
-
दमौलीस्थित जिल्ला कारागारमा आइसोलेसन कक्ष निर्माण
तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा १५ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको छ । कारागारको पुरानो भवनमा आइसोलेसन कक्ष निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । कैदीबन्दीमा कोरोना भइहालेमा बाहिर लगेर राख्दा भाग्न सक्ने खतरा रहेकाले कारागारभित्रै आइसोलेसन निर्माण गरिएको कारागारका सूचना अधिकारी नाराय...
-
एसपी रानाको कमाण्डमा बाँके प्रहरी: साढे ३ महिनामै ३६१ अपराधी पक्राउ
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा अहिले प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना छन् । उनले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको साँढे तीन महिना पुगेको छ । गत असार ५ गते उनी जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भईआएका थिए । उनको कमान्डमा रहेको बाँके प्रहरीलाई अहिले एकपछि अर्को ...
-
प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी ३ वटा संशोधन प्रस्ताव
बुटवल । प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी प्रस्तावमा तीन वटा संशोधन दर्ता भएका छन्।शुक्रबार सरकारका तर्फबाट कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ राख्ने प्रस्ताव सदनमा दर्ता गराएका थिए। प्रस्ताव उपर सोमबारै छलफल सकेर आज बिहान साढे १० बजेसम्म संशोधन प्रस्ताव दर्ताको समय दिइएको थियो। ...
-
चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडाको मृत्यु
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन्। नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ। नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाईगर रिजर्भबाट ...
-
१६ जनाको ज्यान लिएको बाग्लुङ दुर्घटना : पीडित परिवारले अझै पाएनन् बीमा रकम
गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकाबाट बाग्लुङमा कूल पूजा गर्न जाने क्रममा जिप दुर्घटनामा परेर १६ जनाको ज्यान गएको झण्डै एक वर्ष बितिसक्दा पनि मृतकका परिवारजनले दुर्घटना बीमाको रकम अझै पाउन सकेका छैनन् । २०७६ साल मंसिर १७ गते विहान ईस्मा गाउँपालिका वडा नम्वर ४ पैंयाबाट कार्की टोलबाट बाग्लुङको ढोरपाटन नगरपालिकातर्फ क...
-
राजधानी विवाद:रुपन्देहीका नेकपा कार्यकर्ताहरुले दिए संयुक्त राजीनामा
बुटवल । प्रदेश ५ को प्रदेशसभामा सरकारले दाङ राजधानी प्रस्तावको विरोध गर्ने नेकपा निकट ३५ विभिन्न व्यवसायी संघ, समाजिक संस्था प्रतिनिधीहरुले राजीनामा दिने घोषणा गरेका छन् । उनीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गर्दे बुटवल हरेक दृष्टिकोणले पायक पर्ने भएपनि पार्टीले गतल निर्णय गरेको अरोप लगाउँदै उनीहरुले पार्टी सदस्यबाट र...
-
प्रदेश १ मा तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु
मोरङ । प्रदेश १ मा मंगलबार बिहान मात्रै कोरोना संक्रमित तीन जना पुरुषको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कजेलमा दुई र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको मृत्यु भएको हो।मोरङको कानेपाखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको मंगलबार बिहान ३ बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाए...
-
त्रिविका उपप्राध्यापकमाथि रड प्रहार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि मंगलबार विद्यार्थीले रड प्रहार गरेका छन् ।रड प्रहारबाट चलाउनेको टाउकोमा गम्भीर चोट लागेको छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । त्रिविका प्रवक्ता सूर्य अधिकारीले चलाउनेमाथि कुटपिट भएको जानकारी पाएको बताए । विश्वविद्यालय परिसर कीर्तिपुरम...
-
‘प्रहरी हुँ, तिम्रो दाजुलाई कारागारबाट रिहा गर्दिन्छु’ भन्दै ठगी गर्ने एक पक्राउ
काठमाडौँ । ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा अर्नामा गाउँपालिका बस्ने ३० वर्षीय मोहम्मद जाबिर रहेको प्रहरीले जनाएको छ । जाबिरले सिरहा बरियारपट्टी गाउँपालिका–४ का मुकेश कुमार साहलाई झुटो आश्वासन देखाएर ठगी गरेको पाइएको छ । मुकेश कुमार साहको दाई २३ वर्षीय शिव ...