• ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिनुपर्ने

    काठमाडौं । ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो । यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वय...

  • आईपीएलमा सट्टेबाजी गरेको आरोपमा ७ जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंको कालीमाटीबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका कुलदीप शारण, सन्जिव शारण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, प्रदिप घिमिरे, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र काठमाडौं ...

  • खतिवडाले गरेका निर्णय धमाधम उल्टिँदै, बहिर्गमनको २ महिना नपुग्दै यी निर्णय उल्टिए

    काठमाडौं । तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका केही निर्णयहरु उनको बर्हिगमनसँगै धमाधम उल्टिन थालेका छन् । मन्त्रिपरिषदको बैंठकले उनको निर्णय एकपछि अर्को गर्दै उल्ट्याउँदै गएको हो । खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो । तर अहिले उनको बर्हिगमनपछि सबैभन्दा बढी आलोचित य...

  • रुपन्देहीमा ७९ वर्षीय पुरूषको कोरोनाबाट मृत्यु

    रुपन्देही । रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत् ७९ वर्षीय पुरूषको आज बिहान ७स्३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए। यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना विशेष अस्पताल...

  • ३७ वर्षीय संक्रमित पुरुषको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । नोवेल मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कलेजका प्रबन्धक नारायण दाहालले बिहान ७ बजेतिर ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए । शनिबार पिसिआर प...

  • २४ उत्पादक कम्पनी तथा उद्योगविरुद्ध मुद्दा

    काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकार...

  • बुटवल–तानसेन सडक आजदेखि दैनिक ३ घण्टा बन्द

    बुटवल । मर्मतको लागि सिद्धार्थ राजमार्ग आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड पर्ने विभिन्न ठाउँमाहरु मर्मत गर्नु भएको असोज २९ सम्म बन्द सडक डिभिजन पाल्पाले जनाएको छ । मर्मतको लागि बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गर्ने पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । पाल्...

  • पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ

    बागलुङ । प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ। पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार सयभन्दा बढी अझै फरारको सूचीमा छन्। ‘विसं २०१२ सालमा फैसला भएका मुद्दा पनि छन्, कतिको त निधन पनि भइस...

  • धरानमा दुई संक्रमितको मृत्यु

    धरान । होम आइसोलेसनमा बसेका र कोभिड अस्पतालमा भर्ना गरिएका धरानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरान वडा नं २ का ८९ बर्षीय वृद्धको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो भने धरान १५ का करिब ७० बर्षीय वृद्धको होम आइसोलेसनमा नै मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा....

  • काभ्रेमा एक हजार एकमा कोरोना सङ्क्रमण पुष्टि

    काभ्रे । काभे्रपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । महिलाभन्दा तेब्बर संख्याको हाराहारिमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ ।आइत...