विराटनगर । विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । गजमेर आईसीयूमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार ...
राष्ट्रिय
-
-
डेढ महिनापछि खुल्यो तातोपानी नाका
सिन्धुपाल्चोक । डेढ महिनादेखि ठप्प उत्तरी नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका खोल्ने सहमति भएसँगै सोमबार १२ वटा कन्टेनरमा सामान भित्रिएका छन् । तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना...
-
तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–२ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले विसं २०४९ मङ्सिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो । जिउ मास्ने उद्योगमा कैद सजाय तोकिएका उनी त्यसयता फरार सूचीमा थिए । प्रहरीले उनीलाई २८ वर्षपछि आइतबार पक्राउ गरेको छ । देवघाट–४ का सनबहादुर थापालाई सोही अदालतले ...
-
बिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–७, बिम खरिभिरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् । दरबाङबाट बिममा निर्माणधिन भगवती आधारभुत विद्यालयको निर्माण सामाग्री लिएर बिमतर्फ जाँदै गरेको ट्याक्टर घ १ च ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै दुर्घटना हुदाँ रघुगंगा गाउँपाल...
-
राष्ट्रिय मगर संघद्धारा बुकेनीका पहिरो पीडितलाई आर्थिक सहयोग
बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ म्याग्दीले जिल्लाको मंगला गाउँपालिका–४,बरंजा स्थित बुकेनीका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । अविरल बर्षातका कारण घर तल गएको पहिरोबाट विस्थापित बुकेनीका दुर्गाबहादुर रोका मगरको परिवारलाई नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पहलमा संकलित ५० हजार रुपैयाँ पुर्...
-
नेपालमा २२५३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । यो संगै सक्रमित संख्या ८६,८२३ पुगेको छ । उहाँका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१...
-
डा.केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित
काठमाडौं । २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका हुन् । जुम्लाबाट १९ औं अनसन सुरु गरेका केसीको अनसनको २१ औं दिनमा स्वास्थ्यमा समस्...
-
डाका मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ
काठमाडौँ । डाका मुद्दामा अदालतले कैद तथा जरीवानाको फैसला सुुनाएका एक अभियुक्तलाई ताप्लेजुङ प्रहरीले ९ वर्षपछि पक्राउ गरेर कारागार चलान गरेको छ।पक्राउ पर्नेमा मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका कमल शेर्पा रहेका छन्। उनी घटनाको अभियोग लागेका बखत १७ वर्षका थिए। डाका सम्वन्धी मुद्दामा अदालतले उनलाई ६ वर्ष कैद र २ ...
-
बीमा समितिका ५ कर्मचारीलाई कोरोना संक्रमण, एक साताका लागि कार्यालय बन्द
काठमाडौं । बीमा समितिका उच्च पदस्थमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि कार्यालय बन्द गरिएको छ । उच्च पदस्थ पाँच जनामा कोरोना पुष्टि भएपछि सबै कार्य अहिलेलाइ रोकिएको बीमा समितिले जनाएको छ । कार्यालय आगामी आइतबारसम्मका लागि सिल गरिएको समितिले भनेको छ । कार्यालय बन्द भएपछि समितिका कुनै पनि सेवा प्रवाह हुने छै...
-
काठमाडौंबाट बाघको छालासहित ४ जना पक्राउ
काठमाडौं । प्रहरीले बाघको छालासहित काठमाडौँको स्वयम्भूबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिको गल्छी गाउँपालिकाका टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ र मकवानपुरक...