रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले टोकन प्रणालीमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने भएको छ। कार्यालयमा सेवाग्राहीको अत्यधिक भिड बढ्न थालेपछि टोकन प्रणाली अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्। यसअघि जिल्ला प्रशासन कार्यालय रौतहटबाट वितरण हुने स्थानीय तहगत रुपमा दैनिक सेवा प्...
राष्ट्रिय
-
-
कोरोना महामारीकैबीच सिनेमा घरमा चलचित्र ‘शिरफूल’
काठमाडौँ । देश विदेश एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको नेपाली कथानक चलचित्र ‘शिरफूल’ कोरोना महामारीकैबीच दर्शकमाझ आउँने भएको छ ।कोरोनाको विश्व महामारीले सबै क्षेत्र प्रभावित भइरहेका बेला चलचित्र ‘शिरफूल’ वैकल्पिक माध्यमबाट प्रदर्शन हुन लागेको हो । यही असोज १६ गते डिसहोम च्यानल नम्बर १०८ मार्फत ‘शिरफूल’ प्रदर्शन हुँदैछ...
-
सप्तरीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
सप्तरी । सप्तरीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ । मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरम...
-
रौतहटमा बाघको आक्रमणबाट एकको मृत्यु,
काठमाडौं । रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार विहान घाँस काट्न जाँदा बेपत्ता भएका २६ वर्षीय संगमको शव रंगपुर साझेदारी वनमा फेला परेको रौतहटका प्रहरी उपरिक्षक (एसपी) सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए । कम्मरभन्दा तलको भाग बाघले खाएर छाडेको अवस्थामा बुधवार ...
-
डा. केसीको माग सम्बोधनका लागि अबिलम्ब वार्ता टोली गठन गर्न संघको माग
काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि डा. गोविन्द केसीले गरेको १९ औं सत्याग्रहको भावना र मर्मलाई सम्मान गरी अबिलम्ब वार्ता टोली गठन गरेर उनको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गरी डा. केसीको जीवन रक्षा गर्नु नेपाल सरकारको प्रमुख दायि...
-
बाबरी मस्जिद तोडफोडको २८ वर्षपछि आडवाणी–मुरली मनोहरसहित ३२ जनालाई सफाइ
काठमाडौं । उत्तर प्रदेशको अयोध्यामा रहेको बाबरी मस्जिद तोडफोड भएको २८ वर्षपछि लखनऊको विशेष अदालतले सोमबार ठूलो फैसला सुनाएको छ । न्यायाधीश एसके यादवले लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, उमा भारती समेत ३२ आरोपीलाई सफाइ दिएको छ । यस मुद्दामा कूल ४८ जनामाथि आरोप लगाइएको थियो । यसमध्ये १६ जनाको यसअघि नै निधन भइसकेको छ । ...
-
रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो । यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्र...
-
२० घण्टाका नाबालकलाई कोरोना पुष्टि
पोखरा । पोखरामा २० घण्टाका नावालकलाई कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका ४ का नावालकमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार, आज गरिएको परीक्षणमा ती नावालकमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका नावालकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआइसीय...
-
सस्तोमा डलर साटीदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गर्ने दुई जना पक्राउ
भक्तपुर । सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गर्ने दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन्। भक्तपुर नगरपालिका–१० कमलविनायक वसपार्कबाट सूर...
-
असोज २२ सम्म विद्युत महसुल तिरे जरिवाना नलाग्ने
काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ । यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत...

























