• अनेरास्ववियु म्याग्दीका पूर्व अध्यक्ष किसान कांग्रेस प्रवेश

    म्याग्दी । अनेरास्ववियु म्याग्दीका पूर्वजिल्ला अध्यक्ष नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । । पूर्वजिल्ला अध्यक्ष रुद्र किसान नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरले बताउनुभयो । किसानलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गर्दै पार्टी सदस्य दिनुभएक...

  • काँग्रेसका वडा सभापती सहित ८५ जना नेकपामा प्रवेश

    म्याग्दी । जिल्लाको मालिका गाउँपालिकामा कांग्रेसका वडा सभापति सहित ८५ जना नेकपमा प्रवेश गरेका छन् । मालिका गाउँपालिका–७ बिमका काँग्रेस वडा समितिका सभापती धनकुमार पाईजा सहितले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकको अवसरमा म...

  • अब मेट्रो प्रहरी हट्ने, उपत्यकाको सुरक्षामा संघीय राजधानी प्रहरी

    काठमाडौं । संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ। नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँगै यस्तो व्यवस्था हुने भएको हो। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी उक्त अध्यादेश प्रमाणीकरण गरेकी छन्। ...

  • बाँकेमा होम आइसोलेसनमै कोरोना संक्रमितको मृत्यु

    बाँके । कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टिनमा बस्दै आएकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । जाजरकोटको जुनिचाँदे गाँउपालिका ५ गर्खाकोट निवासी ७६ वर्षीय महिलाको बाँकेको कोहलपुरमा मृत्यु भएको हो । उनी केही समयदेखि कोहलपुरमा बस्दै आएकी थिइन् । पित्त थैलीको समस्याबाट ग्रसित महिलालाई असोज ६ गते कोरोना संक्रमण पुष्टि ...

  • नार्कको कार्यकारी निर्देशकमा भण्डारी नियुक्त

    काठमाडौं । सरकारले कृषि अनुसन्धान परिषद (नार्क)को कार्यकारी निर्देशकमा डाक्टर दीपककुमार भण्डारीलाई नियुक्त गरेको छ। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रूपन्देहीका भण्डारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सोमबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नार्कको कार्यका...

  • सम्झनालाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन

    काठमाडौँ । बझाङको मष्टा गाउँपालिका २ कि १२ वर्षीय सम्झना कामिको बलात्कार पछि गरिएको हत्याको बिरोध तथा दोषीलाई कारवाहीको माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ। माइतीघर मण्डलाबाट सुरु भएको बिरोध जुलुस काठमाडौँ जिल्ला प्रसाशन अघि पुगेर कोण सभामा परिणत भएको थियो। सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनामा धेरै तथ्य प्...

  • नक्कली नम्बर प्लेट राखेर सवारीसाधन चलाउने पक्राउ

    काठमाडौं । जोर बिजोर प्रणालीबाट मुक्त हुन नक्कली नम्बर प्लेट बनाएर सवारीसाधन चलाउने व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, कालिमाटीले जोर र बिजोर मिति अनुसार नक्कली नम्बर प्लेट फेर्दै सवारीसाधन चलाउने व्यापारीलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुरको हात्तीवन बस्ने व्यापारी सुरेन्द्रकु...

  • पुसबाट मुलुकमा थपिँदै २७ मेगावाट बिजुली

    काठमाडौँ । आगामी पुसबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ। लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम पुसमा पूरा हुने भएको हो। योसँगै आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो। हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन आयोजनाबाट पुसदेखि बिजुली उ...

  • कोरोनाले रोकिएको प्याराग्लाइडिङ असोज १५ गतेदेखि सञ्चालनमा आउने

    पोखरा । कोरोना महामारीका कारण विगत ७ महिनादेखी बन्द प्याराग्लाइडिङ असोज १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक उडान सुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउने भएको हो । अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोज...

  • महिला सांसद भन्छन् :बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानुन चाहियो

    काठमाडौँ । महिला सांसदहरूले १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । संघीय संसदमा रहेका सबै दलमा आवद्ध महिला सांसदहरुले बालिका बलात्कारमा संलग्नलाई मृत्युदण्ड वा नपुंसक बनाउनुपर्ने बताएका हुन् । त्यसका लागि संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धी संसोधन गर्नेत...