• मानवीय सेवामा जुटौँः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

    पोखरा,शुक्रबार बैशाख २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको कोरोना भाइरसविरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न मानवीय सेवामा जुट्नु आह्वान गरेका छन् । file photo विश्व रेडक्रस दिवसको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले मानवीय ...

  • विहिबार परीक्षण गरिएका सबै सांसदको रिपोर्ट नेगेटिभ

    काठमाडौं,शुक्रबार बैशाख २६ गते।कोरोना परीक्षणका लागि बिहीबार थ्रोट स्वाव संकलन गरिएका सबै सांसदहरुको रिपोर्ट नेगेटिभ आएको छ।पीसीआर विधिबाट गरिएको परीक्षणमा सबै २ सय १२ जना सांसदहरुको रिपोर्ट नेगेटिभ आएको हो । हिजो प्रतिनिधिसभाका १७९ र राष्ट्रियसभाका ३३ जना गरी जम्मा २ सय १२ जना सांसदहरुको स्वाव संकलन गरिएको थियो । आज ...

  • २५६४औँ बुद्ध जयन्ती म्याग्दीमा दीपावली गरी मनाइयो (तस्बिर सहित)

    बेनी ,विहिबार बैशाख २५ गते ।शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती म्याग्दीमा पनि मनाइएको छ । लकडाउन आर्थात बन्दाबन्दीको समय भएकाले सामाजिक दुरी कायम गरेर टोल र घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको हो । जिल्लाको यूवा बौद्ध संघ म्याग्...

  • कपिलवस्तुमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

    काठमाडौं,विहिबार बैशाख २५ गते । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्...

  • चट्याङ लागेर रोल्पामा २ जनाको मृत्यु

    रोल्पा ,विहिबार बैशाख २५ गते । रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको आज चट्याङ लागेर मृत्यु भएको छ । चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । चट्याङले भीमबहादुरको एक वटा बाख्रासमेत मरेको जनाइ...

  • २५६४ औँ बुद्ध जयन्ती, घरमै बसेर मनाउन आग्रह

    काठमाण्डौ ,बिहिवार बैशाख २५ गते । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४ औँ बुद्ध जयन्ती। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । यो वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न चलिरहेको लकडाउनका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत...

  • म्याग्दीमा एकै दिन थप दुई जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ७ पुग्यो

    म्याग्दी ,बुधबार वैशाख २४ गते । म्याग्दीमा एकैदिन थप दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । बुधबार बेनी अस्पतालमा उपचारका लागि आएका तनहुँको दमौली घर भई बेनी नगरपालिका – मंगलाघाटका एक र मंगला गाउँपालिका –१ भर्जुलाका एक जनामा जाँच गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । यससंगै म्याग्दीमा डेङ्गु संक्रमितको संख्या ७ पुगेको बे...

  • बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २४५ पुग्यो

    काठमाडौं,बुधबार बैशाख २४ गते ।बहराइनमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ४५ पुगेको छ । मनामा स्थित नेपाली दूतावासका अनुसार मंगलबार थप १३ नेपाली संक्रमित भएको हो । यसअघि २ सय ३२ नेपाली संक्रमित थिए । ‘संक्रमित नेपालीको संख्या अझै बढ्ने अवस्था छ’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, कोरोना संक्रमितको जोखि...

  • रेमिट्यान्सबाट तलब खाने, नागरिकलाई स्वदेश फर्काउन नसक्ने ?

    काठमाडौं,बुधबार बैशाख २४ गते। विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउनुभन्दा पहिले स्वास्थ्य पूर्वाधार चुस्त राख्न सांसदहरुले सरकारसँग माग गरेका छन् । कोरोना भाइरसका कारण लाखौ नेपाल स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन् । संसद ...