• ताराखोला र किमचौर जोड्ने म्याग्दी–बागलुङको नाका बन्द

    सिजन रोकाकिमचौर, मंगलबार चैत २५ गते । म्याग्दीको मंगला गाउपालिका–५ किमचौर र बागलुङको ताराखोला गाउपालिका जोड्ने नाका बन्द गरिएको छ । मंगला गाउपालिकाको अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्री र ताराखोला गाउपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीको संयुक्त अध्यक्षतामा मंगलबार देउरालीमा बसेका दुवै वडाका जनप्रतिनिधि तथा...

  • कक्षा ११ र १२ को परीक्षा स्थगित

    काठमाण्डौं,मंगलबार चैत २५ गते । कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । नोभल कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि ...

  • मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत मजदुर आन्दोलीत

    सन्तोष गौतम म्याग्दी ,मंगलबार चैत २५ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्त्रीखोला जलविद्युत आयोजनाको ठेकेदार कम्पनी विरुद्ध मजदुरहरु आन्दोलीत भएका छन् । तस्बिर : वडा अध्यक्ष ओम फगामीको फेसबुकबाट साभार रोवष्ट इनर्जी प्रा.ली.प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको म...

  • झापामा भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा

    झापा ,सोमबार चैत २४ गते । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका भुइँकटहर । फार्मको पाँच विगाह क्षेत्रफलमा पाकिसकेका ३० हजार भुइँकटहर लकडाउनपछि बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्थामा छ । तस्बिरः चन्द्रकला भण्डारी/ राससआदर्श समाज ...

  • लकडाउन बैशाख ३ गतेसम्म थपियो

    काठमाडौँ ,सोमबार चैत २४ गते । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको सं...

  • माछा मार्ने क्रममा नदिले बगाएर बेपत्ता शेरचनको शब फेला

    म्याग्दी ,सोमबार चैत २४ गते।माछा मार्ने क्रममा बगेर कालिगण्डकी नदीमा बेपत्ता भएका मंगला गाउँपालिका–३ बरंजा घर भएका ४४ बर्षिय रामप्रसाद शेरचनको शब आइतबार साँझ मालढुंगामा भेटिएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ स्थित कालिगण्डकी नदीमा बगाउँदै गरेको अवस्थामा स्थानीयले लाश देखेपछि बाहिर निकाल्दा शेरचनको भएकाले पोष...

  • लकडाउन एकसाता थप्‍ने तयारी

    काठमाडौं ,सोमबार चैत २४ गते । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरेपछि यसको समय थपिनेछ। कोरोना संक्रमण फ...

  • विशेष राहतको प्याकेज ल्याउन पत्रकार महासंघको माग

    काठमाडौँ ,सोमबार चैत २४ गते । नेपाल पत्रकार महासंघले कोभिड १९ को जोखिमको यो घडीमा पत्रकारहरुका लागि विशेष राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण, बीमा, पत्रकारले प्रयोग गर्ने सञ्चार साधनमा सहुलियत, लकडाउनले असर गरेका पत्रकारहरुका लागि आवश्यक सामग्रीको उप...

  • क्वारेन्टाइनमा बसेकालाई रघुगंगा गाउँपालिकाद्धारा सम्मानसहित बिदाई

    बेनी ,सोमबार चैत २४ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा ुलकडाउनु घोषणा गरेसँगै म्याग्दीको एक गाउँपालिकाले लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना विरुद्धको सचेतना फैलाउन दैनिक आठ सय रुपैयाँ पारिश्रमिक दिएर गाउँगाउँमा स्वयंसे...

  • मंगला गाउपालिकामा बिपन्न र श्रमिक परिवारलाई राहत वितरण सुरु

    राजकुमार पाण्डेबाबियाचौर,आइतबार  चैत २३ गते । म्याग्दीको मंगला गाउपालिकाले कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण सुरु गरेको छ । बाबियाचौरमा आइतबार गाउपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्ष धनबहादुर खाती लगायत पार्...