म्याग्दी ,शुक्रबार बैशाख १८ गते । विभिन्न शिलशिलामा पोखरा र काठमाण्डौं बसोबास गर्ने म्याग्दीलीहरुले जिल्लामा स्वास्थ्य सामाग्री पठाएका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि पोखरा र काठमाण्डौंमा बसोबास गर्ने म्याग्दीलीहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।...
राष्ट्रिय
-
-
एसईई परीक्षा जेठ अन्तिम साता गर्न सिफारिस
काठमाडौं,शुक्रबार बैशाख १९ गते । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्...
-
वडाध्यक्षमाथि गोली प्रहार
कपिलवस्तु ,शुक्रबार बैशाख १९ गते । कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ। कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ। खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो। दुई ज...
-
घरधनीले भाडा माग्न नपाउने, छुट दिए नदिएको स्थानीय तहले अनुगमन गर्ने
काठमाडौं,विहिबार बैशाख १८ गते । सरकारले लकडाउन अबधिभर शहरी क्षेत्रमा घरभाडामा बस्ने भाडामा बस्नेसँग भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा।युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका ह...
-
रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु
दाङ,विहिबार बैशाख १८ गते । रोल्पामा बम विस्फोट हुँदा चारजना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं। ७ गैरीगाउँमा बुधवार बेलुका बालबालिकाको बम विस्फोटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए । बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको थि...
-
बागलुङ्गमा प्रहरीकै नाममा ‘सुसाइड नोट’लेखेर आत्महत्या
बागलुङ ,विहिबार बैशाख १८ गते । बागलुङ नगरपालिका –३ की ३० वर्षीया सम्झना किसानको ‘आत्महत्या’ प्रकरण थप रहस्यमय बनेको छ । उनी बागलुङ नगरपालिका–२ माझकोटस्थित डेरामा गत मंगलबार आफ्नै सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । प्रहरीको नाममा लेखिएको सुसाइड नोट र मृतक सम्झना किसान। बिहान ११ बजे सम्म पन...
-
भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा १७ लाख बढीको क्षति
झापा,विहिबार बैशाख १८ गते ।झापाको दमक नगरपालिका ३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलरे नष्ट भएका छन् भने अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको छ । बिहीबार बिहान राती २ बजे शिविरको बी ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाँईको घरबाट अचानक आगलागी भई चापागाँई सहित छिमेकी पदम चापागाँई...
-
छोराहरुको जन्मदिनमा गाउँपालिकाको खाद्य बैंकलाई खाद्यान्न सामाग्री सहयोग
बेनी ,विहिबार बैशाख १८ गते । यहाँका एक व्यक्तीले छोराहरुको जन्मदिनको अवसरमा गाउँपालिकाको खाद्य बैंकलाई खाद्यान्न सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित बागलुङ्गे सुनचाँदी पसलका संचालक (प्रोप्राइटर) प्रेम विश्वकर्माले दुई छोराहरुको जन्मदिनमा लकडाउनबाट प्रभावितका लागि गाउँपालिकाले स्थापना गरेक...
-
उन्नती लघुवित्तद्धारा मालिका गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषलाई आर्थिक सहयोग
बेनी ,विहिबार बैशाख १८ गते ।उन्नती लघुवित्त वित्तिय संस्था लिमिटेड,बाबियाचौर शाखाले मालिका गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गरेको छ । जिल्लाको मंगला गाउँपालिका–२ बाबियाचौरमा रहेको संस्थाले विहिबार महामारी कोरोना रोकथाम,नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई २५ हजार रुपैयाँ...
-
बुधबार थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी
काठमाण्डौ ,विहिबार बैशाख १८ गते । सरकारले आज थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । ...