• बेलायतका प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

    लन्डन,शुक्रबार चैत १४ गते । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको पुष्टि गरिएको छ । प्रधानमन्त्री जोन्सनल् केही मिनेट अघि एक भिडियो ट्विट गर्दै आफूलाई कोरोनाको सामान्य लक्षण देखिएको, निरन्तर खोकी लागेको र शरीरको तापक्रम बढेको बताएका हुन् । उनले यस्तो लक्ष...

  • दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न सहयोग

    बेनी ,विहिबार चैत १३ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतानका चार विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । मयाग्दीका पाँच जना युवाको समुहले बेनी नगरपालिका -९ काउलेगौडा कोसेपानीका गिता मिजारका ६ जना परिवार , मन बहादुर मिजारका ४ जना, बिर्ख बहादुर सार्की तङरङगेका ४ जना परिवारलाई ४ बोरा चामल, ३ केजी दाल, २ लिटर ते...

  • कोरोना रोकथाम तथा नियन्त्रणका लागि मालिका गाउँपालिकाद्धारा २० लाख रुपैयाँको कोष स्थापना

    बेनी ,विहिबार चैत १३ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ ) को प्रकोप रोकथाम तथा नियन्त्रण गर्न म्याग्दीको मालिका गाउँपालिकाले २० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र दरबाङ्गमा बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको प...

  • नोवेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिकद्धारा कोरोना भाइरस छिट्टै समाप्त हुने घोषणा

    एजेन्सी,विहिबार चैत १३ गते । नोवेल पुरस्कार विजेता तथा स्ट्यानफोर्ड बायोफिजिस्ट माइकल लेविटले अब कोरोना भाइरसको असर कम हुँदै जाने बताएका छन् । लस एन्जलस टाइम्ससँगको कुराकानीमा माइकलले भनेका छन्, ‘अहिले पनि भनिएजस्तो भयावह छैन । हरेक क्षेत्रमा डर, त्रास, चिन्ताको वातावरण छ । उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेक...

  • व्यवसायीहरुले चैत मसान्तसम्म ऋणको सावा ब्याज बुझाउन नपर्ने

    नोटलाई संक्रमण रहित बनाउन अर्थ मन्त्रालयको निर्देशन काठमाडौँ,बुधबार चैत १२ गते । कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो । ...

  • एक जना कोरोना संक्रमित भेटिए

     काठमाडौं,बुधबार १२ गते  । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । अनलाइनखबर ...

  • गण्डकी प्रदेश प्रमुख शेरचनले कोरोना कोषमा एक महिनाको पारिश्रमिक दिने

    पोखरा, बुधबार चैत्र १२ गते । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले ुकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषुलाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा हालै स्थापित कोष...

  • म्याग्दी मिडिया सोसाइटीले वितरण ग¥यो स्यानीटाइजर

    बेनी,मंगलबार चैत ११ गते । म्याग्दी मिडिया सोसाइटीले जिल्लाका सञ्चारमाध्यमहरुलाई मंगलबार स्यानीटाइजर वितरण गरेको छ । बेनीमा कार्यालय सञ्चालन गरेका १० मिडिया हाउसलाई सेनिटाइजर वितरण गरेको हो । विश्व्वमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन जिल्लामा रहेका १० वटा सञ्चारमाध्यमका कार्यालयमा कार्यरत पत्रकार तथा सञ...

  • पत्रकार गौतम परिवारद्धारा एक महिनाको घरभाडा मिनाहा

    बेनी ,मंगलबार चैत ११ गते । म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमका परिवारले भाडामा वस्नेहरुको घरभाडा मिनाहा गर्ने घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको फैलिएको कोरोना भाइरसले भाडामा बस्नेलाई मर्का भएपछि बेनी नगरपालिका–७ बिरेन्द्रचोक निवासी गौतम परिवारले भाडा वस्नेहरुलाई चैत महिनाको भाडा मिनाह गरिदिएका हु...

  • दाजुङखोला लघुजलविद्युत परियोजना मर्मत पछि विद्युत आपुर्ती सुरु

    म्याग्दी ,मंगलबार चैत ११ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित दाजुङ्गखोला लघुजलविद्युत परियोजना पछि विद्युत उत्पादन सुरु भएको छ । लघुजलविद्युत परियोजना मर्मत गर्नुपर्ने भएकाले गत फागुन २० गतेदेखी विद्युत उत्पादन पुर्ण रुपमा बन्द भएको थियो । उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म...