• कोरोना संक्रमित युवतीसँगै आएका युवक बागलुङमा भेटिए,आजैबाट‘होम क्वारेन्टाइन’मा राखिँदै

    तारानाथ आचार्य बागलुङ ,मंगलबार चैत ११ गते । कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमित युवतीसँगै फ्रान्सबाट फर्किएका एकजना युवक काठमाडौं हुँदै बागलुङसम्म पुगेको खुलेको छ। चैत ४ मा काठमाडौं ओर्लिएर एकरात यहाँ बसेपछि बागलुङ पुगेका उनी अहिलेसम्म स्वतन्त्र घुमिरहेको भेटिएको छ। फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई ...

  • चितवन,भरतपुरको ‘कोरोना विशेष अस्पताल’ मा उपचाररत एक युवकको मृत्यु

    चितवन ,मंगलबार चैत ११ गते । चितवनको  भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एकजना युवकको मृत्यु भएको छ। उनको उपचारका क्रममा मंगलबार विहान ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। ती युवकको मृत्युबारेमा अस्पतालले आधिकारिकरुपमा अहिलेसम्म केही बोलेको छैन। उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ...

  • आजदेखी नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

    काठमाडौ ,मंगलबार चैत ११ गते ।मंगलबारदेखी देश पूर्ण रुपमा लकडाउन गरिएको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो । अब मंगलबार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन । ...

  • मालिका गाउँपालिकाद्वारा आइसोलेशन वार्ड स्थापना

    कोरोना भाइरस विरुद्ध उच्च सतर्कता बेनी ,सोमबार चैत १० गते । नोबल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा म्याग्दीको मालिका गाउँपालिकाले जनप्रिय माविको भवनमा आइसोलेशन वार्ड स्थापना गरेको छ । गाउँपालिकाले वडा नं ६दरबाङ्ग,छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा नोबल कोरोना भाइरसबाट संक...

  • करेन्ट लागेर शिख तल्लो गाउँकी एक किशोरीको ज्यान गयो

    बेनी,सोमबार चैत १० गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–५ शिख तल्लो गाउँकी एक किशोरीको करेन्ट लागेर ज्यान गएको छ । १८ वर्षीया पार्वती पाइजाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाइजालाई आइतबार साँझ आफ्नै घरमा करेन्ट लागेको थियो । पोखरामा उच्च शिक्षा अध्ययन गर्दै आ...

  • भारतबाट आएर बसेका नेपाली वारेन्टाइनबाट ‘भागे’

    नेपालगञ्ज ,सोमबार चैत १० गते । सोमबार बिहान भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपाली सरकारले व्यवस्था गरेको क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो। आफूहरुलाई कि त घर जान दि...

  • सीमा नाका सुनसान, भन्सार कार्यालयमा चहलपहल घट्दै

    काठमाडौं,सोमबार, चैत १० गते । स्थलमार्गबाट हुने अन्तरदेशीय आवागमनमा प्रतिबन्धको प्रत्यक्ष असर ढुवानी सेवामा देखिएको छ । सरकारले सोमबार बिहान १० बजेदेखि स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने र नेपालबाट बाहिरिने सबै नाका बन्द गरेपछि भारतीय सीमा नाका अहिले चहलपहल निकै घटेको छ । सोही कारण ती नाकामा रहेका भन्सार कार्यालयमा...

  • म्याग्दी ‘लकडाउन’ ःसबैलाई सतर्कता अपनाउन आग्रह

    बेनी ,सोमबार चैत १० गते । कोरोना भाइरस कोभिड १९ फैलिन नदिन म्याग्दीमा सतर्कता अपनाइएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको अवस्थामा जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बेनीमा बसेको सरोकारवाला निकायको बेठकले म्याग्दीलाई लकडाउन गर्ने निर्णय गरेको हो । सोमबार राती १० बजेदेखी छोटो तथा लामो दुरीको या...

  • काठमाडौमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि

    काठमाडौ , सोमबार चैत १० गते । काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका विदेशी नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । थप विवरण आउन बाँकी /अनलाइनखबर ...

  • आजको मौसम पूर्वानुमानः मेघ गर्जन र चट्याङसहित वर्षा

    सोमबार,चैत १० गते । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै स्थानिय वायूको समेत प्रभाव रहेको छ। भने हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहेकोछ भने मध्य र पश्चिम का पहाडी भेगमा आंशिक बदली रहेको छ । महाशाखाक...