• कोरोना : हेटौंडा औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द

    मकवानपुर ,आइतबार चैत १६ गते । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभीड–१९) संक्रमणको प्रभाव हेटौंडा औद्योगिक क्षेत्रमा पनि परेको छ । औद्योगिक क्षेत्रमा रहेका करिब ८० प्रतिशत उद्योग बन्द भएका छन् । संघीय सरकारको निर्णयानुसार अतिआवश्यक र खाद्यान्नसँगसम्बन्धित उद्योगमात्र सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्...

  • कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी टेरेसाको निधन

    मड्रिड ,आइतबार चैत १६ गते । स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट निधन भएको छ। ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।कोरोना भाइरस संक्रमणका...

  • बेल्जियममा आमाबुवालाई भेट गरी फर्केकी थिइन कोरोना संक्रमित युवती

    अर्जुन कार्की बागलुङ,शनिबार चैत १५ गते । आमा बुवालाई भेट गरी बेल्जियमबाट घर फर्केकी बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १७ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । संक्रमित युवती दुई महिना...

  • कोरोना रोकथामका लागि अन्नपुर्ण गाउँपालिकाद्धारा ७० लाख रुपैयाँको कोष स्थापना , हरेक स्वास्थ्य चौकीमा क्वारेन्टाइन

    बेनी ,शनिबार चैत १५ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सत्तरी लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्य...

  • बागलुङकी एक किशोरीमा कारोना भाइरस संक्रमण भएको पुष्टि

    काठमाडौं ,शनिबार चैत १५ गते । बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड-१९०)संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ...

  • चौथो कोरोना भाइरस संक्रमित व्यक्ति कैलालीकै रहेको पुष्टि

    काठमाण्डौं,शुक्रबार चैत १४ गते । कोरोना भाइरस संक्रमित चौथो व्यक्ति कैलालीको धनगढीका भएको पुष्टि भएको छ । उनी दुबईबाट नेपाल आएको भएपनि कुन फ्लाइटमा र कति गते आएको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले ती बिरामी ११ गते अस्पताल भर्ना भएको भएपनि थप विवरण संकलन भइरहेको पनि जनाएको छ। ...

  • नेपालमा थप एक जना कोरोना भाइरस संक्रमित भेटिए ,उपत्यकाबाहिर पहिलो संक्रमित

    काठमाडौं ,शुक्रबार चैत १४ गते । नेपालमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।दुबईबाट आएका एक पुरुषलाई कोरोनाभाइरस देखिएको हो ।स्वास्थ्य मन्त्रालयले पत्रकार यस्तो जानकारी गराएको छ । उनको अहिले धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ ।“उहाँ दुबईबाट आउनुभएको हो । उहाँको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछ...

  • बेलायतका प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

    लन्डन,शुक्रबार चैत १४ गते । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको पुष्टि गरिएको छ । प्रधानमन्त्री जोन्सनल् केही मिनेट अघि एक भिडियो ट्विट गर्दै आफूलाई कोरोनाको सामान्य लक्षण देखिएको, निरन्तर खोकी लागेको र शरीरको तापक्रम बढेको बताएका हुन् । उनले यस्तो लक्ष...

  • दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न सहयोग

    बेनी ,विहिबार चैत १३ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतानका चार विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । मयाग्दीका पाँच जना युवाको समुहले बेनी नगरपालिका -९ काउलेगौडा कोसेपानीका गिता मिजारका ६ जना परिवार , मन बहादुर मिजारका ४ जना, बिर्ख बहादुर सार्की तङरङगेका ४ जना परिवारलाई ४ बोरा चामल, ३ केजी दाल, २ लिटर ते...

  • कोरोना रोकथाम तथा नियन्त्रणका लागि मालिका गाउँपालिकाद्धारा २० लाख रुपैयाँको कोष स्थापना

    बेनी ,विहिबार चैत १३ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ ) को प्रकोप रोकथाम तथा नियन्त्रण गर्न म्याग्दीको मालिका गाउँपालिकाले २० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र दरबाङ्गमा बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको प...