• ६ गतेको बैठक मै चलाउँछु : उपसभामुख तुम्बाहाङ्फे

    काठमाडौं ,विहिबार माघ २ गते । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूले यही माघ ६ गते बस्ने संसदको बैठक चलाउनेबाहेक अरु केही पनि जानकारी नभएको बताएकी छन् ।सत्तारुढ नेकपाको सचिवालय बैठकले उनलाई राजीनामा दिन आग्रह गरेकोमा उनले अस्वीकार गर्दै आएकी छन् । बाह्रखरीले आज बिहान उनलाई सभामुखको निर्वाचन प्रक्रिया कसरी अघि ब...

  • कानुन कार्यान्वयन निकायमा प्रतिनिधित्व कमजोर हुँदा हाम्रो मुद्धा ओझेलमा प¥यो ः प्रमुख थापा मगर

    बेनी ,बुधबार माघ १ गते । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा मगरले संविधानमा राज्यको हरेक निकायमा समानुपातिक समान सहभागिताको व्यवस्था भएपनि कार्यान्वयन निकायमा मगर सहित अन्य जनजाती समुदायको प्रतिनिधित्व कमजोर हुँदा हकअधिकारबाट बञ्चित हुनुपरेकोे बताउनुभएको छ । नेपाल मगर संघ ,म्याग्दीले ...

  • भारोत्तोलन खेलाडी पुन मगर सम्मानित

    बेनी ,बुधबार माघ १ गते । भारोत्तोलन खेलाडी तारादेवी पुन मगर सम्मानित हुनुभएको छ । नेपाल मगर संघ,म्याग्दीद्धारा माघेसंक्रान्तीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमममा खेलाडी पुन मगर मगरसंघ म्याग्दीबाट सम्मानित हुनुएको हो । केही समय अघि सम्पन्न १३ औं एशिलायाली खेलकुदमा नेपालको तर्फबाट भारोत...

  • म्याग्दीमा राष्ट्रिय योग दिवस मनाइयो

    बेनी,बुधबार माघ १ गते । म्याग्दीको सदरमुकाम बेनीमा विभिन्न कार्यक्रम गरि राष्ट्रिय योग दिवस मनाइएको छ । नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा बुधबार बेनीमा राष्ट्रिय योग दिवस मनाइएको हो । कार्यक्रममा योगी तथा स्वयमसेवकलाई सम्मान गरिएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर...

  • माघेसक्रान्ति मेला सुरु ,सांस्कृतिक चाडपर्व संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : सांसद केसी

    म्याग्दी ,मंगलबार पौष २९ गते । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघे संक्रान्ति मेलाले यस बर्षपनि निरन्तरता पाएको छ । म्याग्दी उद्योग वाण्ज्यि संघ अन्तरगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गरि आजदेखि बेनीमा माघे संक्रान्ति मेला सुरु गरिएको हो । ...

  • वरिष्ठ गायक भट्टराईको सवारी दुर्घटनामा निधन

    काठमाडौँ ,मंगलबार पौष २९ गते । वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । सोमबार राति दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परेका भट्टराईको उपचारका क्रममा निधन भएको हो । कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किए...

  • नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी सापकोटा हतियार सहित पक्राउ

    बेनी ,सोमबार पौष २८ गते । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ ज्यामरुकोट स्थित निजकै घरबाट दुई थान हतियार सहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ...

  • घरविहिन विपन्न दलित समुदायले आवास बनाउन अनुदान पाउने

    सन्तोष गौतम बेनी, आइतबार पौष । गण्डकी प्रदेश सरकारले आवास बिहिन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तगतको सहरी विकास तथा भवन कार्यालय बागलुङले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउने प्रक्रिया सुरु गरेको हो । जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष समेत...

  • मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक (भिडियोे)

    काठमाडौं ,शनिबार पौष २६ गते । नेपालका करिब बीस लाख मगरहरुको प्रतिनिधित्व गर्दै निर्माण गरिएको मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक गरिएको छ । मनास्लु मिडिया प्रा।लि।को तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो । गीतको रचना र संगीत...