• चितवनमा सर्वाधिक पुरस्कार राशिको भरतपुर गोल्डकप हुँदै

    चितवन,मंगलबार माघ २१ गते । एजे इन्टरनेसनलको आयोजनामा आगामी फागुन २४ गतेदेखि दोस्रो संस्करणको भरतपुर गोल्डकप हुने भएको छ । यो जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको बताइएको छ । भरतपुरको क्याम्पा चौरमा चैत ३ गतेसम्म चल्ने फुटबलमा ए डिभिजन लिग खेल्ने ६ टीम र जिल्ला स्तरीय ४ वटा टीम गरि १० टिमको सहभागिता...

  • अलपत्र चार पर्यटकको हेलिकप्टर मार्फत सकुशल उद्धार

    नारच्याङ ,माघ शनिबार १८ गते । बाटो बिराएर  म्याग्दीको पर्यटकीय स्थल खोप्राबाट नारच्याङ आउने क्रममा विचबाटोमा अलपत्र परेका नेपाली पर्यटकलाई सकुशल उद्धार गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहदुर पुनको पहलमा शनिबार सिम्रीक एयरको हेलकप्टरबाट चार पर्यटकलाई  सकुशल उद्धार गरिएको  हो । अन्नपूर्ण गाउँपालिका ना...

  • प्रादेशिक भाषा गोष्ठी सम्पन्न

    बेनी, १७ माघ । म्याग्दी सदरमुकाम बेनीमा सरकारी कामकाजको भाषा निर्धारणका आधार विषयक प्रादेशिक भाषा सङगोष्ठि सम्पन्न भएको छ । भाषा आयोगले शुक्रबार आयोजना गरेको कार्यक्रममा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका स्थानीय तहका जनप्रतिनिधि, भाषाबिद्, शिक्षकहरुबीच सरकारी कामकाजको भाषा निर्धारणका आधारका विषयमा छलफल भएको...

  • अन्नपुर्ण पर्यटन महोत्सव सुरु ,गण्डकी प्रदेश समृद्धीको आधार पर्यटन र उर्जा–मुख्यमन्त्री गुरुङ्ग

    सुरेन गुरुङ्ग नारच्याङ,विहिबार माघ १६ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा अन्नपुर्ण गाउँपालिका– ४ नारच्याङमा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताका विहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्गले उद्घाटन ग...

  • लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपाल ,म्याग्दीको संयोजकमा बुढाथोकी

    बेनी,बुधबार माघ १५ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०निकट भातृ संगठन लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपाल ,म्याग्दीको संयोजकमा भुवन बुढाथोकी मगर चयन हुनुभएको छ । बुधबार बेनीमा भएको सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकबाट संयोजक, सहसंयोजक सहित ३७ सदस्यीय जिल्ला कमिटि चयन भएको हो । तत्कालीन मगर मुक्ती मोर्चाबाट सं...

  • नेपाल पर्यटन बोर्डको सीईओमा रेग्मी

    काठमाडौँ, मंगलबार माघ १४ गते । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई आगामी कार्यकालको सीईओमा नियुक्त गरेको हो । रेग्मीसँगै बोर्डका अध्यक्षका लागि दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर सिफारिसमा परेका थिए ।रेग्मीलाई ने...

  • ‘अलपत्र प¥यौं ,कुल्ली काम भए पनि देऊ’ःपुर्व–बाललडाकु

    काठमाडौं ,आइतबार माघ १२ गते । तत्कालिन नेकपा माओवादीले नेतृत्व गरेको १० वर्षे शसस्त्र युद्ध लडेका लडाकुहरुले १३ बर्षपछि पनि आफूहरुलाई जीवन जिउन मुस्किल परिरहेको दुःखेसो गरेका छन्। उनीहरुले समाजमा अझैपनि आफूहरु स्थापित हुन सक्ने अवस्था नरहेको तथा सहज जीवन(यापनका लागि सरकारले ध्यान नदिएको भन्दै विभिन्‍न म...

  • खिबाङ्गी समाज नेपालको बार्षिकोत्सव तथा सम्मान

    पोखरा ,शनिबार माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ खिबाङ्गबाट विभिन्न शिलशिलामा  पोखरामा बसोबास गर्दै आएका खिबाङ बासिको साझा संस्था खिबाङ्गी समाज नेपाल,पोखराको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा रामघाट स्थित पुन समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि  संस्थाको बार्षिकोत्...

  • नेपाल आइडलका नेशनलाई भोट गर्न अपिल

    बेनी,शनिबार माघ ११ गते । खिबाङ्गी समाज नेपाल,पोखराले गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरलाई  भोट गर्न अपिल  गरेको छ ।  संस्थाले शनिबार एक कार्यक्रमका बिच नेशनलाई भोट गरि सहयोग गर्न सबैलाई अपिल गरेको हो। म्याग्दी घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड...