• गुर्जामा वन संरक्षण तथा अवैध वन्यजन्तको चोरी ,शिकार रोक्न स्थानियले बनाए नियम

    बेनी शुक्रबार फागुन ३ गते । जिल्लाको सबैभन्दा दुर्गम भेगमा रहेको गुर्जामा वन तथा वन्यजन्तुृ संरक्षणका लागि स्थानियले नयाँ नियम बनाएका छन् । धौलागिरी गाउँपालिका वडा नं १ गुर्जाको आयोजनामा बिहिबार बसेको भेलाबाट विभिन्न नियम निर्माण गरेका हुन् । स्थानिय युवा क्लब, आमा, समुह तथा वडा कार्यसमिती विचमा भएको भेलाले ...

  • को हुन् प्रथम सहिद लखन थापा मगर ?

    म्याग्दी , बिहिबार फागुन २ गते । सन् १९१४ मा भारत स्वतन्त्रता आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठूलो विद्रोह गर्यो। त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जंगबहादुरको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं चुमी रानामगर, कालीबहादुर गणका श्रीपत गुरुङलगायत लखनउ पुगेका थिए । विद्रोही आ...

  • म्याग्दीमा रक्तदान र दिप प्रज्वलन गरि प्रथम सहिद लखन स्मृति दिवस मनाइयो

    बेनी बिहिबार फागुन २ गते । आज फागुन २ गते नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको सहिद स्मृति दिवस । सहिद थापा मगरको १ सय ४२ औं स्मृति दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । देशभर विभिन्न कार्यक्रम गरि दिवस मनाइरहँदा म्याग्दीमा पनि रक्तदान तथा दिप प्रज्वलन गरि स्वर्गिय थापा मगरलाई ...

  • प्रथम सहिद लखन थापा मगरको स्मृतिमा रक्तदान

    साधन राम्जाली मगर बेनी बिहिबार फागुन २ गते नेपालका प्रथम सहिद लखन थापा मगरको सहिद स्मृति दिवसमा रक्तान गरिएको छ । थापा मगरको १ सय ४२ लौं स्मृति दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र जिल्ला रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो । सदरमुकाम सहिद ...

  • नेकपाले मनायो बेनीमा २४ औं जनयुद्ध दिवस

    बेनी बुधबार फागुन १ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जनताको जनजिविकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्...

  • सरकारले बेरोजगारलाई दिन्छ सय दिनको भत्ता, यस्तो छ शर्त

    काठमाडौँ बुधबार फागुन १ गते । सरकारले ुप्रधानमन्त्री रोजगार कार्यक्रमु सुरु गरेको छ । यो कार्यक्रम अन्तर्गत बेरोजगार परिवारलाई सरकारले भत्ता दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रिय सभागृहमा भएको एक समारोहबीच यो कार्यक्रमको उद्घाटन गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार...

  • रुकुमबाट यसरी सुरु भएको थियो जनयुद्ध

    काठमाण्डौं बुधबार फागुन १ गते । बुधबार २४औँ जनयुद्ध दिवस। तत्कालीन नेकपा माओवादीले ऐतिहासिक जनयुद्ध सुरु भएको दिन। फगुन १। रुकुम रोल्पाबाट सुरु भएर १२ वर्ष चलेको जनयुद्धका क्रममा १५ हजार बढीले ज्यान गुमाए। तत्कालीन जनयुद्धको नेतृत्व गरेको नेकपा माओवादी अहिले शान्ति प्रक्रियामार्फत सरकार र सदनमा आएर संसदीय...

  • नेकपाको राजनीतिक प्रतिवेदन गायब

    काठमाडौँ बुधबार फागुन १ गते । नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी शुरु भएको छ । नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित प्रकाशित गर्ने निर्णय गरेको एक महिना बितिसक्दा पनि राजनीतिक प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । फाइल फाेटाे गत मंसिर २९ गतेबाट श...

  • समाचार छापेको भन्दै पत्रकारमाथि सांघातिक आक्रमण

    सर्लाही मंगलबार माघ २९ गते । सामुदायिक रेडियो सर्लाहीका समाचार सम्पादक सोम दियालीमाथि सांघातिक आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्यसमेत रहेका दियालीलाई मंगलबार नचिनेका मान्छेले सर्लाहीको सुकेपोखरीमा आक्रमण गरेका हुन् । आक्रमणबाट दियालीको ठाउकोमा गम्भीर चोट लागेको छ । उहाँको अहिले सर्लाहीको हरि...

  • शान्ति खल्बल्याउने र आतंकित पार्ने काम भइरहेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं मंगलबार माघ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रटी बन्न चाहना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन...