काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुग्नुभएको हो। नेतारकार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विध...
राष्ट्रिय
-
-
अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोज्यो : रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सोमबारको बैठकमा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो । ‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्यो । अहिले नसक्ने किन ?’ उहाँले भन्नुभयो, ‘नेपाल ...
-
राष्ट्रिय गौरवका आयोजना निर्माणपछि ठूलो संख्यामा रोजगारी सिर्जना हुन्छ : दाहाल
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न भएपछि भरतपुरमा ठुलो संख्यामा रोजगारी सिर्जना हुने जिकिर गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा न्यु आर आर क्लब भरतपुर–२१, शिव शक्ति युवा क्लब भरतपुर–१४ र सूर्योदय क्लब भरतपुर–१५ ले आइतबार संयुक्त र...
-
असारमा पनि निक्षेपको ब्याजदर नबढ्ने
काठमाडौं । वाणिज्य बैंकहरूले आगामी असारमा पनि ब्याजदर नबढाउने प्रारम्भिक सहमति गरेका छन् । 'ब्याज बढाएर पनि निक्षेपमा सुधार भइरहेको छैन,'नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्ययाले भन्नुभयो, 'केही साथीहरूसँगको छलफलमा असारमा पनि ब्याजदर नबढाउने भन्ने निश्कर्ष निस्कि...
-
गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छः सांसद तामाङ
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद तामाङले यस्तो बताउनुभएको हो । उहाँले एचआईभी एड्...
-
प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित
विराटनगर । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गर्नुभऐको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएक...
-
थप १९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय ५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
जनतालाई सभाहल र भ्यूटावर चाहिएको छैन : सांसद चौधरी
काठमाडौँ । सांसद लक्ष्मीकुमारी चौधरीले जनताले भ्यू टावर सभाहल भन्दापनि ढल निकास, फोहोर व्यवस्थापन चाहेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले त्यस्ता कुराहरुमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘बर्खामा पानी परेपछि शहरमा ढल निकास नभएर महिनौंसम्म घर डुबानमा पर्ने अवस्था...
-
शेर्पालाई देउवाको आश्वासन : असार दोस्रो साता नेविसंघले पूर्णता पाउँछ
काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले असार दोस्रो सातासम्म नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई पूर्णता दिने बताउनुभएको छ । सभापति देउवाले नेविसंघका सभापति दुजाङ शेर्पालाई केही दिनभित्रै समितिलाई पूर्णता दिने तयारीमा रहेको सुनाउनुभएको हो । शेर्पाले सभापति देउवासँग नेविसंघ गतिविधि , केन्द्रीय समिति विस्तार...
-
एमाले सचिवालय बैठक भोलि
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ।आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा तय गरेको छ। सचिवालय बैठक सोमबार दिउँसो १ बजे च्यासलमा बस्दैछ । केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने,...


























