• छन्त्याल सर्वमान्य फाउण्डेशनद्धारा १ करोडको कोष स्थापना ,सहयोगी दाताहरुलाई सम्मान

    काठमाडाैं ।  छन्त्याल जातिको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले १ करोडको कोष स्थापना गरेको छ । विहिबार नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय मनमैजुमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर घरब्जाक...

  • बजेट अभावमा तातोपानी प्राकृतिक चिकित्सालय अलपत्र

    बेनी ।म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो । ‘प्राविधिक र पुर्वाधार निर्माण गरी गत बर्ष असोज महिनादेखि बिरामी भर्ना गरेर सेवा सुरु गर्ने त...

  • सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती

    म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाईले यात्रु लाई सास्ती भएको छ । सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । २०७८ जेठ महिनामा सकिनुपर्ने सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशत छ । मंग...

  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठसँग सांसद गर्बुजाको भेट

    बेनी। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’बिच भेटघाट भएको छ । उपाध्यक्ष डा. र सांसद गर्बुजा बिच भएको भेटमाम्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिने र जिल्लामा आउने बजेट आकार बढाउने विषयमा छलफल भएको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षको पद सम्हा...

  • अन्नपूर्ण गाउँपालिकाको सोह्रौं गाउँसभा शुरु, थप दुई करोड बजेट प्रस्ताव

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोह्रौं गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप दुई करोड रुपैयाँको संशोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको सभामा आर्थिक...

  • क्यान्सर पीडित २७ वर्षिया गर्बुजाको अपिल, “मलाई बचाउनुहोस”

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाम हाल अष्ट्रेलियामा रहनु भएकी २७ वर्षिया कृष्ण गर्बुजाले सहयोगको अपिल गर्नु भएको छ । सन २०२० फेब्रुअरी देखी अष्ट्रेलियाको क्वीन्सल्याण्ड मुन्डुबेरामा बस्दै आउनु भएको गर्बुजाले क्यान्सरको उपचारका लागि सहयोगी हातसँग साथ माग्नुभएको हो । लामो उपचार पश्चात पाठेघरको क्यान्सरबाट...

  • दुई वर्षयता म्याग्दीमा नयाँ कुष्ठरोगी शुन्य

    बेनी । म्याग्दीमा विगत दुई बर्ष यता नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको आईतबार एक कार्यक्रमका बिच तथ्याङ्क सार्वजनिक गरिएको हो । ७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा नियमित ...

  • मंगला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । रनबाङस्थित खेलमैदान सूरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । माघ १५ गतेसम्म संचालन हुने प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयको सहभागिता र...

  • माघ १५ देखि वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र

    बेनी । आगामी आइतबार माघ १५ गतेदेखि म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु गर्न लागेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बेनी नगरपालिकाको १० वटै...

  • गण्डकी सरकारले पूर्णता पायो

    गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। गण्डकी प्रदेशमा सरकार गठन भएको करिब आधा महिनापछि मन्त्रिपरिषद्ले मंगलबार पूर्णता पाएको हो। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। सोहि दिन उनले सत्ता साझेदार तीन दलका एक/एक जना म...