• काठमाडौँमा युवायुवती मृत फेला

    काठमाडौँ । काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र युवा–युवती मृत फेला परेका छन्। गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोट...

  • ओमिक्रोनलाई ‘कम घातक’ नभनौँ : डब्लूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ भनेकोमा चेतावनी दिँदै यसले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराएको छ । पछिल्ला अध्ययनमा ओमिक्रोनले पछिल्ला भेरियन्टको तुलनामा मानिसहरूलाई गम्भीर नबनाउने देखाएको छ । तर, यसबाट रेकर्ड सङ्ख्यामा मानिसहरू सङ्क्रमित भइरहेका कारण स्व...

  • थप ५४० जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७१ जना...

  • सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आनाकानी गर्ने प्रवृति अस्वीकार्य : मन्त्री श्रेष्ठ

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आग्रह गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको पाँचौँ श्रम संसदलाई काठमाडौँमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सामाजिक सुरक्षाको छाताभित्र अनौपचारिक क्षेत्र तथा वैदे...

  • मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ

    काठमाडौँ । बाँकेस्थित जानकी मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। बुधबार राति १२ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित रामजानकी मन्दिरबाट मूर्ति लगायतका विभिन्न सामान चोरी गर्ने स्थानीय २५ वर्षीय असरफ बागबानलाई पक्राउ परेका हुन्। बागबानको साथबाट मन्दिरबाट चोरी गरिएका भगवानका मूर्ति त...

  • यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ।बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेबाट लागू हुनेगरि मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेक...

  • एसिड पीडित मुस्कान खातुनलाई सरकारले ३ लाख सहयोग गर्ने

    काठमाडौँ । सरकारले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताउनुभएको हो । बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल ख...

  • काठमाडौँ सहरको नयाँ ‘भर्सन’ आवश्यक : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौँ सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताउनुभएको छ । बिहीबार लगानी बोर्डको बैठकलाई सम्बोधन गर्दै उहाँले विकास काठमाडौँ केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताउनुभयो । उहाँले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभइ दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्न...

  • बतास समूहसँग नाम जोडिएपछि आरजु राणाद्धारा स्पष्टीकरण

    काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा)ले बतास समूहसँग आफ्नो नाम जोडिएपछि स्पष्टीकरण दिनुभएको छ । सञ्चारमाध्यममा आरजुको पनि बतास समूहमा संलग्नता रहेको सार्वजनिक भएपछि उहाँले सो संस्थामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिनुभएको छ । आफू विभिन्न ६ वटा संस्थामा...

  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम चाडै अघि बढ्छ : मन्त्री आले

    काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्न सत्तारुढ गठबन्धनका नेताले जोड दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको बैठक बसेको हो। बैठकमा सहभागी नेताहरुले निजगढ अन्तर्राष्...