• साधारण सदस्य समेत नरहने गरी रञ्जु दर्शनाद्वारा पार्टी परित्यागको घोषणा

    काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको छ । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गर्नुभएको हो । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य स...

  • एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी छः बाबुराम भट्टराई

    काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरूले र...

  • बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु

    प्रताप बानियाँ म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयलाई लक्षित गरेर बुधबारदेखि सदरमुकाम बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईडीजी)को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । स्थानीयस्तरमा विवाद समाधान गर्नका ...

  • नाडाका अध्यक्ष थापाद्वारा पदभार ग्रहण

    काठमाडौँ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष ध्रुवबहादुर थापाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार नाडाको केन्द्रीय सचिवालय टेकुमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल समक्ष थापाले पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गर्नुभएकोे हो । गत मंसिर २२ र २३ गते राजधानीमा सम्पन्न नाडाक...

  • लोपोन्मुख जडीबुटी सतुवा खेतीमा युवाको आकर्षण

    लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुुटी संरक्षणमा लाग्नुभएको छ । उहाँले गाउँका बेरोजगार युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गदै बाँझो रहेका जग्गामा सतुवा, वन लसुन र टिमुरका विरुवा रोप्नुभएको छ । सतुवाखेतीमा लागेसँगै मर्स्याङ्दी गाउँपालिकाका–१० जना युवाहरू आपसमा ...

  • नेप्सेमा ९२ अंकको वृद्धि

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार ९२ अंकको उत्साहजनक वृद्धि देखिएको छ । कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म झण्डै एक सय अंकले बढेर बन्द भएको हो । यससँगै, पछिल्लो दुई दिनमा नेप्सेमा १४८ अंकको सुधार आएको छ । हिजो मंगलबार पनि उकालो लागेको सेयर बजारमा ५६ अंकको सुधार आएको थियो । २४ ...

  • तातोपानी कुण्डको संरक्षण गर्नुपर्छः उपमहासचिव गुरुङ

    प्रताप बानियाँ म्याग्दी । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तातोपानी कुण्डलाई म्याग्दी नदीको कटानबाट जोगाउन तत्काल संरक्षण गर्नुपर्ने बताउनुभएको छ । उहाँले तातोपानी कुण्डको स्थलगत अवलोकनपछि संरक्षण गर्नुपर्ने बताउनुभएको हो । एमाले उपमहासचिव गुरुङले नजिकैबाट बगिरहेको म्याग्दीखोलाको कटानले जुनसुकै समयमा पन...

  • छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ

    सिरहा । सिरहा गोलबजार नगरपालिका–६ डोहटिया छुरा प्रहारबाट युवकको हत्या घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार बेलुका गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन वि...

  • प्रतिनिधिसभाको बैठक १८ पुससम्म स्थगित

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिनुभएको हो । संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ । बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य ...

  • माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै पनि दललाई नबोलाउने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने भएको छ । यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने लागेको सम्मेलमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आ...