बेनी । म्याग्दीमा विगत दुई बर्ष यता नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको आईतबार एक कार्यक्रमका बिच तथ्याङ्क सार्वजनिक गरिएको हो । ७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा नियमित ...
राष्ट्रिय
-
-
मंगला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । रनबाङस्थित खेलमैदान सूरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । माघ १५ गतेसम्म संचालन हुने प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयको सहभागिता र...
-
माघ १५ देखि वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र
बेनी । आगामी आइतबार माघ १५ गतेदेखि म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु गर्न लागेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बेनी नगरपालिकाको १० वटै...
-
गण्डकी सरकारले पूर्णता पायो
गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। गण्डकी प्रदेशमा सरकार गठन भएको करिब आधा महिनापछि मन्त्रिपरिषद्ले मंगलबार पूर्णता पाएको हो। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। सोहि दिन उनले सत्ता साझेदार तीन दलका एक/एक जना म...
-
बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युड भूकम्पको धक्का
मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नय...
-
गण्डकी प्रदेश सरकारमा माओवादीबाट म्याग्दीका जुग्जाली मन्त्री बन्ने
पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट म्याग्दीका रेशमबहादुर जुग्जाली (सुविन)लाई सरकारमा पठाउने भएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र ख बाट निर्वाचित जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । माओवादीको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले माओवादी केन्...
-
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा दोस्रो कार्यकालका लागि म्याग्दीका डा. श्रेष्ठ नियुक्त
बेनी । राष्ट्रिय आयोगको उपाध्यक्षमा डा.मिनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा जन्मिएका श्रेष्ठ यसअघि २०७३ भदौ नौ महिना आयोगको उपाध्यक्ष बन्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई सोमबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद तथा गोपनी...
-
काफलचौरमा बोलेरो जिप पल्टिँदा एकको मृत्यु ,७ जना घाइते
म्याग्दी । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका–१,स्थित थाइबाङबाट बेनीतर्फ आउँने क्रममा सोही गाउँपालिका–२ ,स्थित काफलचौरमा सोमबार बिहान विहान ११ः२० बजेको समयमा रोकेर राखेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिपअचानक गुडेर पल्टिदा जिपमा सवार मंगला गाउँपालिका–१,की ५० बर्षिया फौम...
-
गण्डकी प्रदेशको लाइफलाइन कोरला–त्रिवेणी सडक : मुख्यमन्त्री अधिकारी
बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई सडक गण्डकी प्रदेशको लाइफ लाइन भएको बताउनुभएको छ । बेनीमा शनिबार सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमि...
-
बेनी–गलेश्वर सडक स्तरोन्नती सुरु
म्याग्दी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक योजना) अन्तरगत बेनी–गलेश्वर सडक कालोपत्रे गर्नका लागि शुक्रबार शिलन्यास गरिएको छ । जय धन्नजय÷मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीले कालोपत्रे गर्ने जिम्मा लिएको बेनी गलेश्वर सडकको शिलन्यास बेनी नगरपालिकाका मेयर सुरत केसीले गर्नुभयो । उक्त स...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 1566
- Next Page »