• कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः महाधिवेशन कार्यतालिका अनुमोदन हुने

    काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले का...

  • सर्वोच्चको मूल गेटमा धर्ना, तर वैकल्पिक गेटबाट छिरे प्रधानन्यायाधीश

    काठमाडौँ । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायी (वकिल)हरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न भनी आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना बसेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा भने वैकल्पिक गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । दोस्रो चरणको आन्दोलनमा रहेका बार आबद्ध वकिलहरुले ...

  • एमालेको दशौं महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन

    म्याग्दी । आगामी मंसिर १० देखि १२ गते सम्म चितवनमा आयोजना हुने नेकपा एमालेको दशौँ महाधिवेशनका लागि म्याग्दी जिल्ला बाट ९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन ।बुधबार देखि सुरु भएको प्रतिनिधि छनौट निर्बाचन कार्यक्रम अन्तर्गत शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिएको हो । पार...

  • नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा छन्त्याल (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन...

  • कांग्रेस म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा पुन

    बेनी । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंक प्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुन सभापतिमा चयन हुनुभएको मतदान अधिकृत सागरजिवी उपाध्यायले जानक...

  • थप २९५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ४३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ७८ जना नि...

  • बजेट थपिदिन अर्थमन्त्रीमन्त्रीसँग गण्डकी सरकारको आग्रह

    पोखरा । बजेट अभावले योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले संघ सरकारको पुन ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका बेला गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले ध्यानाकर्षण गराएका हुन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले...

  • कांग्रेस म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन आज : सर्वसम्मत नेतृत्व चयन गर्दै

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीमा प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदैछ । प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ मा शनिबार अधिवेशन हुने कांगे्रस म्याग्दीका सचिव क्याप्टेन मिन बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनको आवश्यक तयारी पुरा भएको छ । नेतृत्व चयनका लागि सम्बन...

  • तुलाचन परिवारद्वारा जनप्रिय माविमा अक्षयकोष स्थापना

    बेनी । म्याग्दीका एक परिवारले स्वर्गिय बुबा आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ निवासी दिपक तुलाचन र रमेश तुलाचनले शुक्रबार एक कार्यक्रमका विच स्वर्गिय बाबा गजबहादुर र स्वर्गिय आमा कमलादेबी तुलाचनको स्मृतिमा सोही वडा स्थित जनप्रिय माविमा पाँच लाख ५५ हजार ५५५ र...

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदैन : प्रवक्ता उपाध्याय

    काठमाडौँ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताउनुभएको छ । उहाँले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताउनुभएको हो । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता उपाध्यायले पेट्रोलियम प...