• गाउँमा भन्दा बजारमा कोदोको माग

    गलकोट । बागलुङमा सबै भन्दा बढी उत्पादन हुने अन्नबालीमा पर्दछ कोदो । यतिबेला किसानलाई कोदो थन्काउन भ्याइनभ्याइ भएको छ । पछिल्लो समय कोदोको महत्व बढ्दै गएको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति स्थानीयवासीको मात्रै हैन, बजारवासी र पर्...

  • २१ लाख माला बिक्री,१५ करोडको कारोबार

    काठमाडौं ।यो वर्षको तिहारमा २१ लाख ३५ हजारभन्दा बढी माला बिक्री भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ। जसमा सयपत्री, मखमली र गोदावरी फूलका माला छन्। यसबाट रु।१५ करोड २० लाख ७५ हजारको कारोबार भएको छ। गत वर्षको तिहारमा कोभिड-१९ को महामारीका कारण फूलको व्यापार घटेको थियो। गत वर्ष करीब १६ लाख माला मात्रै बिक्री भएक...

  • बागमति प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    मकवानपुर । वागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ। पाण्डेले प्रदेशसभामा रहेको सभामुखसहित १०९ मतमध्ये ५९ मत प्राप्त गर्नुभएको हो।आजको मतदानमा १०४ जना सांसद उपस्थित थिए। विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेश सभामा जानकारी गराउनुभएकाे थियाे । नेकप...

  • सामुहिक बलात्कार घटनाका आरोपित सार्वजनिक

    म्याग्दी । म्याग्दीमा सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईका अनुसार म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई पक्राउ गरिएको हो । जिल्ला बाहिरका फरक–फरक स्थानबाट उनिहर...

  • काँग्रेसले भन्यो– मुख्यमन्त्रीलाई हामी विश्वासको मत दिन्छौं

    मकवानपुर । नेपाली काँग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको आफू र आफ्नो पार्टीले समर्थन गर्ने बताउनुभएको छ। सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले...

  • एमाले सबैभन्दा असक्षम पार्टी : जम्कट्टेल

    मकवानपुर । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधानको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र संघीयता जोगाउन आफूहरुले गठबन्धन बनाएको दाबी गर्नुभएको छ । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले नेकपा एमाले सबैभ...

  • प्रधानसेनापति शर्मा मंगलबार भारत भ्रमणमा जाँदै

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली जाने हुनुभएको छ । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ कात्तिक २३ देखि २६ गतेसम्मका लागि भारत जान लाग्नुभएको हो । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ । भ्रम...

  • नागरिकता विधेयक ल्याउन एमालेले रोक्यो : गृहमन्त्री खाँण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताउनुभएको छ । सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै बिधेयक ल्याउन नसकेको बताउनुभएके हो । उहाँले सदन चल्न दिन एमालेसं...

  • भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्राथमिकता दिन्छु : मुख्यमन्त्री पाण्डे

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकारले प्रमुख प्राथमिकता दिने बताउनुभएको छ । सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले प्रदेशको हैसियत माथि उठाउन, प्रदेशसभा सदस्यहरुको स्वाभिमान बढाउन आफूले ध्यान दिने बताउ...

  • आन्दोलनको बलमा राजसंस्था पुनःस्थापित गरिन्छः डा.लोहनी

    काठमाडौँ । राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आन्दोलनको बलमा राप्रपाले राजसंस्था पुनःस्थापित गर्ने बताउनुभएको छ । सोमबार राप्रपा सर्लाहीको जिल्ला अधिवेशनलाई मलंगवामा सम्बोधन गर्दै डा लोहनीले दलीय सिन्डिकेटले देशमा लुटतन्त्र र भ्रष्टाचार मौलाएको दावी गर्नुभयो । प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको ...