• मंसिरदेखि विजुलीको भाउ घट्दै, २० युनिटको ३० रुपैयाँमात्रै

    काठमाडौँ । विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा आयोगले नयाँ महशुल दर तोकेको हो । नयाँ महशुल दर आगामी मंसिर महिनाको विद्युत् खपतमा अर्थात पुस महिनाको बिलिङबाट लागू हुनेछ । नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उप...

  • सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ : स्वास्थ्य मन्त्री

    मोरङ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले संघीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ सबभन्दा ठूलो स्वास्थ्य केन्द्रको रूपमा रहेकाले यसले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने सहयोग प्रदान गर...

  • मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताः आर्मी दोस्रो चरणमा

    काठमाडौँ । नेपाल आर्मी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्रस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स डेभलपमेन्ट क्लबलाई ४–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो । समूह ए मा आर्मीको जितमा राजु तामाङले दुई तथा हर्कबहादुर ...

  • आर्थिक लेनदेन नमिल्दा बालकको अपहरण

    कपिलवस्तु । आर्थिक लेनदेन र अपहरण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अपहरित बालक मुक्त भएका छन् ।अपहरण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने दुई लाख १० हजार भारुसहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको स्रोतले बताएको छ । कपिलवस्तुको शुद्धोदन गाउँपालिका–३ गुलरीक पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार द...

  • मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख समक्ष बुझाइन् राजीनामा

    काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाउनुभएको छ । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उहाँले राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्नुभएको थियो । सत्तारुढ दल नेकपा एमाले विभ...

  • गोरखाका ९ पालिकामा सर्वसम्मत रूपमा एमालेको नेतृत्व चयन

    गोरखा । दसौँ महाधिवेशन अन्तरगत नेकपा एमालेको ९ वटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । ११ स्थानीय तह रहेको गोरखामा चुमनुब्री र सहिद लखन गाउँपालिकाको अधिवेशन भने मंगलबार सुरु भएन । मंगलबार तयारी नपुगेर सरेको सहिद लखन गाउँपालिकाको अधिवेशन कात्तिक ११ गते गर्ने तय भएको नेकपा एमाले पाटी कार्यालयका सचिव कृष्ण कुँवरले बताउनुभय...

  • ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन अमेरिकी विज्ञको सिफारिस

    काठमाडौं । अमेरिकाको एक सरकारी प्यानलले ५ देखि ११ वर्षका बालबालिकालाई फाइजररबायोइन्टेक खोप लगाउनुपर्ने सिफारिस गरेको छ ।अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) का विज्ञले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउनुपर्ने कदमको समर्थन गरेसँगै केही हप्ताभित्रै आतपकालीन अवस्थामा खोप लगाउन सकिने बाटो खुलेको बीबीसीले जनाएको ...

  • स्थानीय भाषा पढाउन महानगरले पठायो ५० वर्षभन्दा माथिका शिक्षक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत भाषा शिक्षक राखेको पाइएको छ ।महानगरपालिकाले शैक्षिक सत्र २०७७ देखि आधारभूत तहमा अनिवार्य गरेको नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाउने शिक्षकको नियुक्ति नियमावली विपरीत गरेको हो । महानगरले नेपाल भाषा पढाउने अधिकांश शिक्षक ५० वर्षभन्दा माथि उमेर ...

  • बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा

    काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । आज प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उहाँले राजीनामा दिने बताउनुभयो। विश्वासको मत लिने प्रस्तावमाथि मतविभाजन गर्न आज प्रदेश सभा बैठक बसेको थियो। विश्वासको मत नपाउने निश्चित भएपछि उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको...

  • पूर्वन्यायाधीश पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न ‘फुल कोर्ट’को बैठक सुरु

    काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलास ‘फुल कोर्ट’को बैठक सुरु भएको छ । पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएपछि शोक प्रस्ताव पारित गर्ने बैठक सुरु भएको हो । सर्वोच्चका पूर्व न्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो । यसअघि सर्वोच्च अदालतका न्यायाधीशको बैठक बसेको थियो । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द...