• रिक्त २२ सांसद पदका लागि उपनिर्वाचन गर्न सरकारले दलहरूसँग छलफल गर्ने

    काठमाडौँ । सरकारले रिक्त रहेका २२ सांसद पदको उपनिर्वाचन गर्न दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिने समझदारी बनेको हो । छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशतर्फ १८ र प्रतिनिध...

  • भाषणमा मात्रै कुरा गरेर जनताले समृद्धिको अनुभूति गर्न सक्दैनन् : मन्त्री कार्की

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गर्नुभएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढ्न सके १० वर्ष भित्रमा दक्षिण एसियामा नेपा...

  • न्यायाधीशले गरे इजलास ‘बहिस्कार’

    काठमाडौँ । न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । सोमबार पेस तोकिए पनि इजलास नै बस्न सकेन । सोमबार दशवटा इजलास तोकिँदा कुनै पनि इजलासमा मुद्दामाथि सुनुवाई भएन । प्रधानन्यायाधीशविरुद्ध वरिष्ठतम् न्यायाधीशहरूले थालेको अभियान अब इजलास बहिस्कारसम्म पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि नैतिक प्रश्न उठेपछि ...

  • पाँचथर बस दुर्घटना : घाइते भएकामध्ये २ जनाको मृत्यु

    पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी पाँच दर्जन यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक धनबहादुर थापाको अनुसार पाँचथरको सविाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो । ...

  • ६ वर्षअघिको महाभुकम्पले सुकेको तातोपानीको मुल पुनःपलायो

    रसुवा । ६ वर्षअघि गएको महाभुकम्पपछि सुकेको रसुवाको एउटा तातोपानी कुण्ड पुनः भरिएको छ । आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीस्थित यो कुण्ड ०७२ सालको महाभुकम्पपछि सुकेको थियो । गत भदौ मध्यतिर पलाएको तातोपानी गतबर्ष माघमा सुकेको थियो । ८ महिनापछि अहिले पुनः तातोपानी पलाएको स्थानीय नोर्चेल तामाङले बताउनुभयो । उहाँका अनुसार...

  • न्यायाधीशहरूको बैठक : प्रधानन्यायाधीशलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकमा सहभागी स्रोतले रातोपाटीलाई दिएको जानकारीअनुसार न्यायाधीशहरूले भोलि ११ः३० बजे प्रधानन्यायाधीश जबरालाई भेटेर सो कुरा राख्ने तयारी हुन् । ‘मंगलबार ११ः३० बजे प्रधा...

  • बाढीले बगाएर जुम्लाको विद्यालय बगरमा परिणत, पठनपाठन ठप्प

    खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ ।अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर भर्खरै सञ्चालनमा आएको थियो। तर यही कात्त...

  • चुनावका विषयमा प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

    काठमाडौँ । निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । सोमबार दिउँसो भएको भेटमा आगामी स्थानीय चुनाव लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री देउवासँग भेट गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरू सिंहदरबार पुगेका थिए । पदा...

  • बेमौसमी बर्षाले ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धान नष्ट

    काठमाडौँ । कात्तिक पहिलो साता भएको अविरल मौसमले धानबालीमा ठूलो क्षति पुर्याएको छ। सातवटै प्रदेशमा २ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाएको बालीमा असर गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार उक्त परिमाण धानबाट ८ अर्ब २६ करोड ८० लाख क्षति भएको छ। सबै प्रदेशमा टोलि खटाएर उक्त विवरण...

  • नेपाली दूतावास लन्डनको कार्यबाहक राजदूतमा प्रवक्ता खनाल

    बेलायत । नेपाली राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल कार्यबाहक राजदूत नियुक्त हुनुभएको छ । नेपाल सरकारको निर्णयअनुसार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल प्रस्थान गरेपछि रिक्त राजदूत पदका लागि खनाल कार्यबाहक राजदूत नियुक्त हुनुभएको हो । राजदूतावासका तत्कालीन उपनियोग प्रमुख मि...