• कामबाट निकालेपछि पशुपति क्षेत्र विकास कोषका कर्मचारी आन्दोलनमा

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। ६६ कर्मचारीहरुलाई जानकारीबिनै निष्कासन गरिएको भन्दै उनीहरू आन्दोलनमा छन् । साउन १ गतेदेखि आफूहरुलाई कामबाट निकालिएको भन्दै उनीहरुले पशुपति विकास कोष अगाडि धर्ना दिइरहेका छन्। कोष व्यवस्थापकबाट कुनै ...

  • एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ।आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो। एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको बताउनुभयो। यसका लागि स्था...

  • थप ५५७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय २५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७७ जना नि...

  • फुलकोर्ट बहिस्कार गर्ने सर्वोच्चका न्यायाधीशको निर्णय

    काठमाडौँ । प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको नेपाल बार एसोसिएसनसहितको फूलकोर्टको बैठकमा अन्य न्यायाधीशहरू सहभागी नहुने भएका छन् । १४ जना न्यायाधीशहरूको आइतबार अपरान्ह बसेको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।जबराले आइबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँ...

  • स्वास्थ्य सेवा विभागको महानिर्देशकमा फेरि सिंह

    काठमाडौँ । सरकारले डा.दिपेन्द्ररमण सिंहलाई फेरि स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएको छ । डा.सिंहलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साउनमा उहाँलाई जिम्मेवारीबाट हटाएको थियो । तर, उनै सिंहलाई जिम्मेवारीबाट हटाएको साढे दुई महिना नबित्दै पुनः जिम्मेवारी दिइएको हो । त्यतिबेला स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसम...

  • इलाम र पाँचथरका बाढी पीडितलाई भेटेर प्रधानमन्त्रीले भनेः सरकार तपाईको साथमा छ

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र पाँचथरका बाढी पीडितलाई भेटेका छन्। केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था निरीक्षण गर्नेक्रममा प्रधानमन्त्रीले इलामको फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र पाँथरको फाल्गुनन्द गाउँपालिकाको निरीक्षण गरेका हुन्। उनले इलाम र पाँचथर ...

  • हमाललाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैन : प्रधानन्यायाधीस

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पार्नुभएको छ ।प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उनले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताउनुभयो। ‘मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले ...

  • चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ । फार्मले नगरभित्र फोहर र ...

  • विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् । गत सिजनमा पनि उनले मच्छिन्द्रबाटै लिग खेलेका थिए । यस सिजनमा पनि सोही क्लबबाट खेल्ने गरी सम्झौता नवीकरण भएको हो ।क्लबले आइतबार बिमलालाई एक बर्षको लागि सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा वि...

  • प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्योः दुर्गा प्रसाई

    झापा । बीएन्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जससा केन्द्रीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईप्रतिको भ्रम टुटेको बताउनुभएको छ । झापामा आइतबार एमालेले आयोजनाको गरेको पार्टी प्रवेश कार्यक्रममा प्रसाईले भन्नुभयो, ‘आफ्नै टाउको मूल्य तोक्नेसँग सत्ताको गठजोड गर्नेह...