• माओवादीको महत्त्वाकांक्षी योजना : ३१ लाख पार्टी सदस्य

    काठमाडौँ । माओवादी केन्द्रले महत्त्वाकांक्षी सांगठनिक योजना अगाडि सारेको छ । त्यो हो झन्डै ३१ लाख पार्टी सदस्य बनाउने । रोचक यो छ कि, यो अंक माओवादीले गत निर्वाचनमा पाएको मतभन्दा १८ लाखले बढी हो । गत निर्वाचनमा माओवादीले १३ लाख मत पाएको थियो । असोज ६, ११, १२ र १३ मा बसेको स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि जार...

  • चितुवाको आक्रमणमा परी एक बालिकाको मृत्यु

    तनहुँ । चितुवाको आक्रमणमा परी ९ वर्षीय बालिकाको ज्यान गएको छ । तनहुँको बन्दिपुर गाउँपालिका–५ बाहुन भञ्ज्याङमा सोमबार साँझ करिब ६ः१५ बजेको समयमा चितुवाले आक्रमण गर्दा ९ वर्षीया बालिका स्वीकृति थापा मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी गराए । साँझको समयमा एक्लै छिमेकीको घरमा मासु लिन जाँदै ग...

  • डडेल्धुरामा बस दुर्घटना हुदाँ १६ जना घाइते

    डडेल्धुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्...

  • नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार : शेष घले

    काठमाडौँ । गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताउनुभएको छ । एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह गर्नुभयो । सङ्घले परराष्ट्र मन्त्रालयको सुझ...

  • सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

    सुर्खेत । गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन । बादी अगुवाहरूले प्रदेश सरकारल...

  • विश्वकपमा छनोट हुने पहिलो टोली बन्यो जर्मनी

    एजेन्सी । सन् २०२२ को आयोजक कतारसँगै विश्वकपमा छनोट हुने जर्मनी पहिलो टोली बनेको छ । उत्तरी मेसेडोनियालाई हराउँदै जर्मनीले विश्वकपमा स्थान पक्का गरेको हो । सोमबार राति भएको खेलमा जर्मनीले ४–० को शानदार जीत हासिल गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा जर्मनीले गोल वर्षा गरेको थियो । जर्मनीको जीतमा ट...

  • परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार रहेको जिकिर गर्नुभएको छ । दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवक...

  • एकीकृत समाजवादी म्याग्दीको शुभकामना आदानप्रदान

    बेनी ।नेकपा एकीकृत समाजवादी म्याग्दीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी, शुभ दीपावली, छठ–२०७८ तथा नेपालसम्वत् ११४२ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद तथा माओवादी केन्द्रका नेता विनोद केसीले जहिले पनि ...

  • दुनैवासीको दुःख : दसैँमा पनि पाएनन् चामल

    जाजरकोट । दसैँ मनाउनका लागि २ सय १० क्वीटल चामल प्रतिपरिवार १० केजीका दरले बाँड्दा पनि नपुगेर आइतबारदेखि डोल्पाको दुनैस्थित डिपो बन्द गरिएको छ । चामल नभएपछि सदरमुकाम दुनैको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो बन्द गरिएको कम्पनीका प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो। सदरमुकामदेखि बाहिर सबै डिपोहरूमा करिब पाँच...

  • सभापतिको हैकम र मनोमानीले पार्टीको विधान धूजा–धूजा भयो : शेखर कोइराला

    काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गुटको राजनीतिका कारण पार्टी लथालिङ्ग भएको बताउनुभएको छ । सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धूजा-धूजा पारेर च्यात्ने काम भएको समेत बताउनुभयो। 'विधानको कुन धारा कति बेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउनुपर्ने अवस्था छ। जिल्ला पिच्छे फरक-...