म्याग्दी । कुरो २०५७ विक्रमको कार्तिक महिनाको हो । विजया दशमीको शुभसाईत जुराएर बेनीबजारमा पनि सैनिक टुकडी तैनाथ गरिएको थियो । यतिखेर त हरेक जिल्लामा कमसेकम एक एकवटा सैनिक क्याम्पहरु स्थापित छन् । उतिखेर त्यस्तो थिएन । त्यतिखेरका लागि सैनिक टुकडी जिल्ला सदरमुकामको वरिपरि अस्थायी रुपमा स्थापना हुनु समाचार बन्थ्यो । त्यसै...
राष्ट्रिय
-
-
बाढीले बगाएर पाखापानीमा एक महिलाको मृत्यु
बेनी । घाँस काट्न गएको समयमा बाढीले बगाएर म्याग्दीको रघुगंगा गाउँपालिका –६,की एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसोको वर्षापछि आएको बाढीले बगाउँदा २४ वर्षीया हरिमायाँ शेरपुञ्जाको मृत्यु भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । गम्फु जंगलमा घाँस काट्न जानुभएकी महिला पानी परेपछि ओत लाग...
-
बेनीबाट पोखरा जाँदै गरेको बस कुस्मामा दुर्घटना हुँदा १८ जना घाइते
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि जाँदैगरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो बेनीको कालिपुल बसपार्कबाट यात्रु लिएर छुटेको ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुस्मानजिक दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरी र स्...
-
प्रथम ‘म्याग्दी भलिबल कप’ पुषमा हुने ,कप सार्वजनिक (भिडिओ)
बेनी। म्याग्दीमा प्रथम म्याग्दी भललिबल कप हुने भएको छ । जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा आगामी ५ पुसदेखि विद्यालय स्तरीय प्रथम म्याग्दी भलिबल रनिङ्ग कप हुने भएको हो । आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै रनिङ कप सार्वजनिक गरिएको छ ।जिल्ला भलिवल संघको कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्र...
-
नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम शुरु
बेनी । म्याग्दीको बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम आइतबारदेखि बेनीमा शुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको तीन दिनसम्म सञ्चालन हुने तालिममा ४० जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारी, सूचिकृत मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीहरु सहभागि तालिमको म्याग्दी जिल्ला अदालतका न्यायाधिश क...
-
प्रदेशस्तरीय ठेलो प्रतियोगिताको उपाधि पर्वतलाई
म्याग्दी । दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो (छेलो) प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतका किरण विक प्रथम, पर्वतकै राजेन्द्र हमाल द्वितीय र निशान बोहोरा तृतीय हुनुभएको हो...
-
प्रेस चौतारी नेपाल म्यादीको १८ औं वार्षिक साधारणसभा ,पत्रकार कृष्ण जिसी सम्मानित
बेनी । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासं...
-
मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवस
बेनी। मानव अधिकार तथा शान्ति समाजको २८ औ स्थापना दिवस शुक्रबार बेनीमा मनाइएको छ ।समाजको म्याग्दी शाखाले बेनी स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको चौतारीमा आयोजना गरेको कार्यक्रममा “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयको संस्थाको अवधारणापत्र सार्वजनिक गरिएको थियो । शाखा सदस्य सन्तोष ढुङ्गानाले सम...
-
जामुनाखर्क माविमा शैक्षिक महोत्सव
बेनी । “शिक्षा, विज्ञान,प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान”भन्ने मुल नारासहित बेनी नगरपालिका–६, स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ।शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भए...
-
गण्डकीका मुख्य न्यायाधिवक्ता शर्माले लिए सपथ
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जिवी शर्माले पद तथा गोपनियताको सपथ लिनुभएको छ । शर्माले उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराम आचार्यसँग विहिबार पद तथा गोपनियताको सपथ लिनुभएको हो ।मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले शर्मालाई ...
- « Previous Page
- 1
- …
- 78
- 79
- 80
- 81
- 82
- …
- 1603
- Next Page »


























