काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका हुन् । शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् । प्रधानमन्त्री दाहालले सबै दलहरुसँग बसेर सत्ता वि...
राष्ट्रिय
-
-
उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै
काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। बि...
-
बेनी–जोमसोम सडकमा दैनिक पाँच घण्टा यातायात बन्द
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि बेनी–जोमसोम ७६ किमी सडकमा दैनिक ५ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दी...
-
आजपर्यन्त बिर्सन नसकेको एउटा नाम रुपः “जगत खड्का”
म्याग्दी । गतेमितिको त सम्झना रहेन, २०५८ सालको श्रावण महिना, शुक्रबारको कुरा थियो । तत्कालीन गाविस अध्यक्ष हरिकृष्ण श्रेष्ठजीको पहलमा एउटा अन्तरक्रिया को आयोजना गरिएको थियो । विषय थियो –स्कूल पाठशालाको नयाँ प्रबन्ध सम्बन्धी । बेनीको साँघुरो जमिन । कोचाकोच गरेर बसे पनि कति नै मान्छे पो अट्थे र ? उसै पनि सुविधा सम्पन्न ...
-
प्रचण्डपछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री: विमलेन्द्र निधि
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस स...
-
बेनीमा ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरू
म्याग्दी । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन ...
-
रासायनिक मलको मूल्यवृद्धि फिर्ता र मिटरब्याजीलाई कारबाही गर्न किसानको माग
काठमाडौँ । विभिन्न दल सम्बद्ध किसान सङ्घ सङ्गठनहरूले मलमा भएको मूल्य वृद्धि फिर्ता लिन र राष्ट्र बैंकको नीति विपरीत ऋण प्रवाह गर्ने सहकारी, लघुवित्त र तिनका सञ्चालकहरूलाई कालो सूचीमा राखेर कडाभन्दा कडा कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । उनीहरुले लघुवित्त र सहकारीहरूले चक्रीय ब्याज प्रणालीमा लिइरहेको कोरोना कालद...
-
खानेपानी मुहानमा बागलुङ र बेनीको विवाद,ट्याङ्की भत्काएपछि आमने–सामने (भिडिओ)
म्याग्दीको बेनी नगरपालिका–१, रत्नचौरवासीले वर्षौंदेखि उपभोग गर्दै आएको खानेपानीको मुहानको विषयलाई लिएर उत्पन्न विवाद चरम उत्कर्षमा पुगेको छ। रत्नेचौरवासीले उपभोग गर्दै आएको बागलुङ नगरपालिका–५, कमेरेस्थित खानेपानीको मुहान बागलुङ नगरपालिका–४, उपल्लाचौरको बजारमा लैजान खोजिएको छ। बागलुङ नगरपालिकाको अगुवाइमा सो खानेपानीको म...
-
दिच्याममा १०९ बर्षिय निउरे र १०० बर्षिय रोकाद्धारा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता
बेनी । म्याग्दीको मालिका गाउँपाालिका वडा नम्बर ६ दिच्याममा शिविरमा १०९ बर्षिय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनुभएको छ । शुक्रबार दिच्याम स्थित भगवती आधारभुत विद्यालयमा सञ्चालित दर्ता शिविरमा निउरे संगै अर्का १०० बर्षिय भक्तबिर रोकाले पनि राष्ट्रिय परिचयपत्रका विवरण दर्ता गराउनुभएको छ । बृद्...
-
लायन्सको डिष्ट्रिक्ट गभर्नरमा म्याग्दीका केसी निर्वाचित
बेनी । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५आई,नेपालको प्रथम महाधिवेशनबाट लायन बर्ष २०२३÷२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा म्याग्दीका चन्द्रकुमार केसीले सतप्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । पोखरामा शनिबार सम्पन्न भएको महाधिवेशनमा केसीको टिमबाट प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा पोखराका बिनोद ढुङगाना र...
- « Previous Page
- 1
- …
- 90
- 91
- 92
- 93
- 94
- …
- 1603
- Next Page »


























