सांसद गर्बुजाद्धारा शुभकामना

  म्याग्दी न्युज संवाददाता

बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले नयाँ बर्षको शुभकानमा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले देश विदेशमा रहेका विशेष गरेर म्याग्दीबासी लगायत सबै नेपालीको स्वस्थ जीवन र अनुहारमा खुसीयाली रहोस् भन्ने कामना गर्नुभएको छ ।

यसैगरी गण्डकी प्रदेशसभा सदस्यहरु रेशम जुग्जाली ,हरि भण्डारी र बिमला गौचनले पनि शुुभकामना व्यक्त गर्नुभएको छ । त्यस्तै बेनी नगरपालिका प्रमुख र उपप्रमुख सहित ५ वटै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु लगायतले नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार