म्याग्दी । बेनी –जोमसोम सडक आयोजना अन्तर्गतको गलेश्वर स्थित बेलीब्रिज संचालनमा आएको छ । गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको हो । बेनी – जोमसोम– कोरोला सडक आयोजनाले ब...
तस्बिर
-
-
२५६४औँ बुद्ध जयन्ती म्याग्दीमा दीपावली गरी मनाइयो (तस्बिर सहित)
बेनी ,विहिबार बैशाख २५ गते ।शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती म्याग्दीमा पनि मनाइएको छ । लकडाउन आर्थात बन्दाबन्दीको समय भएकाले सामाजिक दुरी कायम गरेर टोल र घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको हो । जिल्लाको यूवा बौद्ध संघ म्याग्...
-
दक्षिण कोरियाको सोलमा दूरी कायम गरेर परीक्षा दिदैं
काठमाण्डौं, शनिबार बैशाख १३ गते ।दक्षिण कोरियाको राजधानी सोलमा सामाजिक दूरी कायम गर्दै खुला चौरमा बसेर शनिवार बीमा योजनाको परीक्षा दिदैं परीक्षार्थीहरु । दक्षिण कोरियाको बीमा एशोसिएसनले कोरोना भाइरसको संक्रमणबाट बच्न दूरी कायम गरेर परीक्षा लिएको बताएको छ । तस्वीर :एएफपी/abhiyandaily ...
-
मुख्यमन्त्रीको निर्देशनको अवज्ञा गरेर काठमाण्डौंबाट यात्रु ल्याउन पहल गर्दै सांसदहरु,समन्वय नगरेको स्थानीय तहको गुनासो
बेनी ,विहिबार बैशाख ११ गते ।कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व नै उच्च जोखिममा रहेको समयमा काठमाण्डौंबाट विद्यार्थी तथा मजदुर ल्याउने सांसद तथा नेताहरुको पहलप्रति म्याग्दीका स्थानीय तहहरुले गुनासो गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको ...
-
रघुगंगाको खरबारीमा भेटिएको रतुवा मृग जंगलमा लगेर छाडीयो
दग्नाम ,बुधबार वैशाख १० गते । जिल्लाको रघुगंगा गाउँपालिका–२,भगवतीमा खरबारीमा रतुवा मृग भेटिएको छ । भगवतीका फैदबहादुर भण्डारीको खरबारीमा १.८ केजी तौल भएको रतुवा मृगको पाठी बेवारीसे अवस्थामा भेटिएको हो । स्थानीयले भेटाएको सो रतुवा मृगको जंगलमा लगेर छाडीएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । मृगलाई ...
-
तस्करको तारोमा साल–खयर,रामधुनीमा ३ पक्राउ
जनकपुर/रौतहट/महोत्तरी ,बुधबार बैशाख १० गते । धनुषाको मिथिला नगरपालिका ११ स्थित तल्लो तुलसी ढाडखोलाको तिरैतिर लहलहाउँदो छ, सुन्दर सामुदायिक वन । सामुदायिक वनको एरिया सक्दै सुरु हुन्छ, राष्ट्रिय वनको क्षेत्र । साल र खयरकै धेरैजसो रूख रहेकाले यी दुवै वन काठ तस्करको जहिल्यै तारो बन्छ । लकडाउनले त काठ तस्करलाई झन् स...
-
लकडाउनले रूकुमका ५ सय बढी युवा भारतमा अलपत्र
रुकुम पूर्व,आइतबार बैशाख ०७ गते । दुई जिल्लाको ४ वडाका झन्डै ५ सय बढी युवा भारतका एकै ठाउँमा अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड–१९) को कारण भारतमा लकडाउन भएपछि यी सबै युवा कामविहीन बनेका छन् । होटल तथा दैनिक ज्याला मजदुरी गर्नेहरु भारतले एक्कासी गरेको लकडाउनमा परेका थिए । भारतको केराला त्रिसुर जिल्लाको बालु...
-
लकडाउनले बारीमै सड्यो लाखौंको तरकारी
टीकापुर ,शनिबार बैशाख ०६ गते । लहरै रोपिएका टमाटरका बोट पाकेर राताम्मे छन्। धेरैजसो टमाटरका दाना बोटमा अड्न नसकेर भुँईमा खसेका छन्। टीकापुर नगरपालिका–८ वनगाउँका किसान धर्मबहादुर चौधरीलाई भुँईमा खसेको टमाटरको दाना टिप्ने जाँगर छैन। किसानको तरकारी बारी। तस्विरः योगेश रावल शारीरिक रुपमा असक्त चौधरी दुःख गरेर फलाएक...
-
म्याग्दीकाली एफएमले मनायो ११ औँ बार्षिक उत्सव
बेनी ,सोमबार बैशाख ०१ गते ।म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि द्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ ।२०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...
-
लकडाउनले सुनसान लुम्बिनी
म्याग्दी,विहिबार चैत २७ गते ।कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा सुनसान देखिएको लुम्बिनी । तस्वीरः कमल रायमाझी/ रासस,आदर्श समाज ...