• मतदानको ११ दिनपछि त्रियुगा नगरपालिकाको मतगणना सुरु

    उदयपुर । त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुनस् मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनुभयो । ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भन्नुभयो, ‘मतगणना सुरु गरेका छौं ।’त्रियुगा(१२ को जनप्र...

  • मन्त्रिपरिषद बैठकद्वारा नीति तथा कार्यक्रम पारित

    काठमाडौँ । मन्त्रिपरिषद बैठकले अगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार विहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बताउनुभयो । उहाँका अनुसार मन्त्रिपरिषदले पारित गरेको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा...

  • माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।मंगलबार संघीय संसदमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । त्यसका लागि दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ । त्यसअघि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो...

  • दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु पहिलो प्राथमिकता : नवनिर्वाचित मेयर सिंह

    काठमाडौँ । वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जवासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ । मंगलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रूपमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले वीरगञ्जवासीको दैनिकीमा भएका समस्या समाध...

  • आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सक्ने अवस्था छैन : मन्त्री झाँक्री

    काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । उहाँले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे जानकारी लिनुभएको हो । मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताउँदै ...

  • तनहुँमा दलित समुदायका दुई उपप्रमुख विजयी

    तनहुँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी हुनुभएको छ । जिल्लाको १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक र भानुमा उमा गोतामे सो पदमा निर्वाचित हुनुभएको हो । विक नेकपा (माओवादी केन्द्र) र गोतामे नेपाली काँग्रेसबाट निर्वाचितहुनु...

  • पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पहल गर्छु : आचार्य

    कास्की । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा विजयी बनेका धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गर्नुभएको छ । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेका आचार्यले ५ हजार मत गणना बाँकी छँदै मेयरमा विजयी बनेपछि यस्तो बत...

  • भरतपुरवासीलाई निराश हुन दिनेछैन : दाहाल

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताउनुभएको छ । आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उहाँले ...

  • अन्तर्घात नभएको भए अझै धेरै पालिका जित्थ्यौं : कांग्रेस

    काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक नै आएको बताएको छ। कांग्रेसले सात सय २८ पालिकाको मतपरिणाम आउँदा तीन सय २० पालिकामा प्रमुखरअध्यक्ष जितेको बताएको छ भने दुई सय ९४ जना उपप्रमुखरउपाध्यक्ष जितेको जानकारी दिएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार मतगणना जारी रहेका ठाउँमा पालिका ...

  • एमाले लमजुङद्वारा बागी उम्मेदवारलाई कारबाही

    लमजुङ । नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ । एमाले बेंसीशहर नगरपालिका–६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो । वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिट...