बागलुङ । ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष धन बहादुर बिक (हिमाल) १ सय ९५ मतान्तरले विजयी भएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका भीम बहादुर रोका विजयी भएका हुन् । ५ हजार ५ सय १ मत खसेकोमा गठबन्धनको तर्फबाट अध्यक्ष उम्मेदवार बनेका बिकले २ हजार २ सय ८५ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी...
राजनिति
-
-
कैलालीको ३ पालिकामा रेशम चौधरीको पार्टीको अग्रता
धनगढी । नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको छ । निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ । यी तीन पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीक...
-
प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमाले अगाडि
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा एमालेले अग्रता बनाएको छ । एमालेका मेयरका उम्मेदवार ताराकुमारी ताजी महतोले ३३ सय ५९ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादी केन्द्रका उम्मेदवार ऋषिराम काफ्लेले २४३३ मत पाएका छन् । यसैगरी उपप्रमुखमा काँग्रेसका उम्मेदवार खेम प्रसाद...
-
जुम्लाको गर्ज्याङकोटमा कडा सुरक्षा घेरामा मतदान पुनः सुरु
जुम्ला । स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका-३ गर्ज्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । वैशाख ३० गते मतदानका क्रममा शंकर माध्यामिक विद्यालयको केन्द्रमा झडप हुँदा स्थगित भएपछि आज कडा सुरक्षाबीच मतदान सुरु गरिएको हो । मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, नेपाली...
-
याङ्चुमा झडप हुँदा तीन जना घाइते
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् । मतगणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । आक्रोशित गठबन्धनका कार्यकर्ताले गरेको आक्रमणमा परी ६१ वर्षीय छत्र शाही, अन्दाजी ४५ वर्षीय मन्दिर ऐडी र उनका छोरा घ...
-
ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि
ललितपुर । ललितपुर महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बरले अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ८२३ मत पाउदा एमालेका हरिकृष्ण व्याञ्जनकारले ३८१ मत मात्रै पाएका छन् । ललितपुर महानगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना अत्यन्तै सुस्त छ । ratopatiबाट...
-
रघुगंगा–२ को वडा अध्यक्षमा नेकपा एमालेको प्यानल विजयी
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । शनिबार बेलुकी निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार भगवतिको वडा अध्यक्षमा अमृत भण्डारी लोकप्रीय मतका साथ विजयी हुनुभएको छ । भण्डारीले ७७३ मत प्राप्त गरि विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका ...
-
मालिका–५ को वडा अध्यक्षमा कांग्रेसका मिम पुन बिजयी
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा कांग्रेसका मिम पुन बिजयी भएका छन् । वडा अध्यक्षमा निर्वाचित पुनले ७८३ मत पाउनुभएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । उनका अनुसार प्रतिद्धन्दी एमालेका कुलबहादुर घर्तिले ६४० ,माओवादीका बिनोद रानाले १३४ र मंगोलका बुद्धीप्रसाद फगामीले ६८ मत...
-
मालिका गाउँपालिका–४ को वडा अध्यक्षमा कांग्रेसका भेजेन्द्रमान पुन बिजयी
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा भेजेन्द्रमान पुन बिजयी भएका छन् । शनिबार साँझ सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार वडा अध्यक्षका उम्मेद्वार ४२९ मत लिएका छन् । प्रतिद्धन्दी माओवादीका रेशम पुनले ३६८ ,एमालेका गोपाल कंडेलले २०७ र मंगोलका दलप्रसाद पुनले ६ मत प्राप्त गरेका छन् । निर्वाचन अ...
-
मालिका गाउँपालिका –२ को वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् । उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । उनका अनुसार एमालेको प्यानल नै विजयी भएका छन् । प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका मगरले ६१५ ,माओवादीका हर्...


























