काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकामा रहेको मतदान स्थलबाट स्थानीय निर्वाचनको मतदान गर्नुभएको छ । मतदान गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले जनताले विगतको कामका मूल्यांकन गरेर आफूलाई जिताउनेमा विश्वस्त रहेको बताउनुभयो । मेयरकी उम्मेदवार उहाँले आगामी दिनमा भरतपुरको समृद...
राजनिति
-
-
दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो
काठमाडौँ । निर्वाचन आयोगले दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको जनाएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उनका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम...
-
एक साताभित्र सबै स्थानको परिणाम आइसक्छ : आयोग प्रवक्ता
काठमाडौँ । निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सकिए लगत्तै प्रक्रिया पुर्याएर मतगणना सुरु गर्ने बताउनुभएको छ । प्रवक्ता पौडेलले अहिलेसम्म छिटपुट घटनाबाहेक देशभर मतदान प्रक्रिया जारी रहेको भन्दै शुक्रबार १२ बजेसम्मको तथ्याङ्क अनुसार ३५ प्रतिशत मत खसेको बताउनुभयो । प्रवक्ता पौडेलले मतदान सकिएलग...
-
झापामा दुई मतदान अधिकृत कारबाहीमा
बिर्तामोड । झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । उनलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको छ । कमल ६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका कर्णले बिहीबार एक जना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय प...
-
प्रचण्ड हार स्वीकार गरेर जानुभयो, एमाले विजयी हुन्छ : बादल
चितवन । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ हार स्वीकार गरेर फर्किएको टिप्पणी गर्नुभएको छ । भरतपुरको मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले एमालेको जित सुनिश्चित भएको बताउनुभयो । ‘यो निर्वाचनमा सूर्यका उम्मेदवार विजय हुन्छ। गठबन्धनले हार स्वी...
-
मतदान गर्न रौतहट पुगेका नेपाललाई दुर्व्यवहार
रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ। रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन्। नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो। नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस...
-
जनताले नेतृत्व नवीकरण गर्ने ऐतिहासिक अवसर हो : खनाल
काठमाडौँ । स्थानीय तह निर्वाचन जनताले आफ्नो नेतृत्व नवीकरण गर्ने ऐतिहासिक अवसर भएको पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बताउनुभएको छ । पूर्वप्रधानमन्त्री खनालले इलाममा मतदान गरेपछि उक्त प्रतिक्रिया दिनुभएको हो । उहाँले इलामको सूर्योदय नगरपालिका ३ पान्दाममा रहेको केन्द्रबाट मतद...
-
मतदानपछि ओलीले भने-देश मूलतः दुई दलीय प्रणालीतर्फ जाने देखियो
भक्तपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले अब मुलुक दुई दलीय प्रणालीतर्फ अघि बढेको प्रतिक्रिया दिनुभयो। ‘एमाले एकातिर, गठबन्धन अर्कातिर। मूलतः देश दुई ...
-
७ जिल्लाका केही मतदानस्थलमा मतदान अवरुद्ध : निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । ती स्थानमा पुनः मतदानको कार्य सुर...
-
स्थानिय निर्वाचन: १६ स्थानमा झडप
काठमाडौँ । स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुले पठाएको विवरण अनुसार देशका विभिन्न १६ स्थानमा झडपका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंख...






















