ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि

ललितपुर । ललितपुर महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बरले अग्रता बनाएका छन् ।

पछिल्लो मतगणना अनुसार महर्जनले ८२३ मत पाउदा एमालेका हरिकृष्ण व्याञ्जनकारले ३८१ मत मात्रै पाएका छन् । ललितपुर महानगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना अत्यन्तै सुस्त छ । ratopatiबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार