ताराखोला गाउँपालिकामा माओवादी विजयी

बागलुङ । ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष धन बहादुर बिक (हिमाल) १ सय ९५ मतान्तरले विजयी भएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका भीम बहादुर रोका विजयी भएका हुन् ।

५ हजार ५ सय १ मत खसेकोमा गठबन्धनको तर्फबाट अध्यक्ष उम्मेदवार बनेका बिकले २ हजार २ सय ८५ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार ९० मत प्राप्त गरेका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार