उदयपुर । नेकपा (माओवादी केन्द्र)ले उदयपुरमा ११ विद्रोही उम्मेदवारलाई कारबाही गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने नेतालाई कारबाही गरेको हो । प्रदेश अध्यक्ष हर्क नेम्वाङले उदयपुरका ११ सहित धनक...
राजनिति
-
-
बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउने भएका छन् । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय समाचार संस्था द हिन्दूले उल्लेख गरेको छ ।भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी ...
-
भ्रष्टाचार नगर्ने राप्रपा उम्मेदवार फुयालको कसम
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट कागेश्वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खानुभएको छ । फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खानुभएको हो । राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिन...
-
रुकुममा दलहरुको घोषणापत्रमा पुरानै आश्वासन
रुकुम । स्थानीय तहको निर्वाचनको प्रचारमा रहेका रुकुम पश्चिमका राजनीतिक दलले पुरानै आश्वासन बाँड्न थालेका छन् । अघिल्लो स्थानीय तहको बेला बााड्दै आएको आश्वासन यो पटकको उम्मेदवारले पनि बाँड्न थालेका हुन् । केही राजनीतिक दलहरुले पालिकामा घोषणापत्र पनि सार्वजनिक गरेका छन् । घोषणा पत्रमा राजनीतिक दलहरुले सार्वजनिक गरेका ...
-
स्थानीय तह निर्वाचन : कस्तो अवस्थामा मत बदर हुन्छ ?
काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विचार पुर्याएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । अन्यथा मत बदर हुनसक्ने आयोगले सचेत गराएको छ । स्थानीय तह निर्वाचनमा एक मतदाताले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ । आयोगका मत बदर हुने अवस्था यसप्रकार छ – सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएक...
-
डिलासैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार
बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूह...
-
एमालेको मालिका गाउँपालिकाको दुखुमा चुनाव लक्षित कार्यक्रम
म्याग्दी ।आउँदो वैशाख ३० हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले मालिका गाउँपालिका कमिटीले घरदैलो कार्यक्रमको आयोजना गरेको छ । यसैक्रममा सोमबार मालिका–६, दरबाङको दुखुलेक र बेंसीमा घरेदैलो तथा मतदाता भेटघाटसहित चुनाबी सभा सम्पन्न गरिएको हो । चुनाबी सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका जिल्ला सचिवालय सदस्...
-
दानामा कांग्रेसको चुनावी सभा
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबाट उम्मेदवार बनेका उम्मेदवारहरु प्रचारप्रसारको साथमा आफ्नो योजना र प्रतिबद्धतालाई लिएर जनता माझ जाने कार्यक्रमलाई तिब्रता दिएका छन् ।सोमबार पालिकाको वडा नं. ३ दानामा चुनावी सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षक...
-
डाँडाखेत, बगुवाखोला र छापमा एमालेको चुनावी सभा
म्याग्दी । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा नेकपा एमालेले बेनी नगरपालिकामा चुनावी प्रचारलाई तिव्रताका साथ अगाडि बढाएको छ । सोमवार बेनी नगरपालिका कमिटीले बेनपा ४ डाँडाखेत, बेनपा ५ बगुवाखोला र बेनपा ६ छापमा चुनावी सभा सम्पन्न गरेको छ । नेकपा एमालेबाट बेनी नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुरत केसी, उप प्रमुख प...
-
लुलाङमा कांग्रेस –माओवादीकाे चुनावी प्रचार
लुलाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ ,लुलाङमा सोमबार नेपाली काँग्रेस र नेकपा (माओवादी)का उमेद्वारहरुले चुनाव प्रचार गरेका छन् ।नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन, वडा अध्यक्षमा काँग्रेसका ज्ञानबहादुर पाइजा लगायतको टोलीले घरदैलो, मतदाता भेटघाट र...


























