काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले नेपालमा राजस्वमुखी नीतिका कारण आयात बढेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार राजधानीमा आयोजना गरेको नेपाली अर्थतन्त्रको आगामी दिशा विषयक अन्तक्रिर्यामा बोल्दै गोल्छाले अर्थतन्त्र कस्तो बनाउने भन्ने भूमिका नियामक निकायको भए...
राजनिति
-
-
एमालेको चाहना हिंसारहित, शान्त र न्यायपूर्ण समाज : अध्यक्ष ओली
इलाम । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल माङ्सेबुङस्थित लारुम्बाको विकासमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । किरात धर्म धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शन–भेट गर्न लारुम्बा आएका ओलीले त्यहाँ आज (बुधबार) आयोजित समारोहमा यस क्षेत्रक...
-
काठमाडौंका टोल–टोलमा पार्क बनाउँछौं : सिंह
काठमाडौँ । सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले टोल(टोलमा पार्क बनाउने बताउनुभएको छ।आफूले मेयर जितेमा महानगरबाट अस्पताल नै सञ्चालन गर्ने योजना उहाँले सुनाउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सफा काठमाडौं आफ्नो प्राथमिकताका क्षेत्र भएको बताउनुभयो । शिक्षक संघक...
-
एमालेको घोषणापत्रमा मान्छे छैन, अग्ला भवन र भ्यूटावर मात्र छ : महामन्त्री शर्मा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताउनुभएको छ । बुधबार कांग्रेसले विराटनगरमा गरेको आमसभामा बोल्दै उनले एमाले र कांग्रेसको घोषणापत्रको तुलना गर्नुभएको हो । 'एमाले र कांगेसको घोषणाप...
-
भ्रातृ संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न काँग्रेसको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसले केही भ्रातृसंघ र शुभेच्छुक संस्थाहरुको पूर्वनिर्धारित अधिवेशनरमहाधिवेशन स्थानीय तहको निर्वाचन आसपास सम्भव नभएकाले स्थगित गर्न निर्देशन दिएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टी...
-
अवरुद्ध त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पुनः शुरु
काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पुनः सुचारु भएको छ । आज (बुधवार) विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ वटा बम रहेको सूचना आएपछि अवरुद्ध भएको आन्तरिक उडान सेवा पुनः सुचारु भएको हो । बुधबार बिहान विदेशबाट एक अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ ठाउँमा बम ...
-
नेकपा फुट्यो, असन्तुष्ट समूहले चन्दलाई महासचिवबाट हटायो
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको महासचिवबाट नेत्रविक्रम चन्द हटाइएका छन् । चितवनको पर्सामा बुधबारबाट सुरु भएको पार्टीका असन्तुष्ट नेताहरू हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पक्षधरको राष्ट्रिय भेलाले महासचिवबाट चन्दलाई हटाउने निर्णय गरेको हो । उक्त समूहका नेता गुणराज लोहनीले स्थानीय तहको निर्वाचनमा पार्टी केन...
-
राजनीतिक भविष्यबारे चितवन कांग्रेसका नेता–कार्यकर्ताले चिन्ता लिनु पर्दैन : भण्डारी
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले चितवनका कांग्रेसका नेता–कार्यकर्ताले राजनीतिक लगानी र भविष्यबारे चिन्ता लिनु नपर्ने बताउनुभएको छ । चितवनमा कांग्रेस भित्र बढेको असन्तुष्टि मिलाउन चितवन आएका केन्द्रीय सदस्य भण्डारीले भरतपुरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै भरतपु...
-
सिरहामा जसपा केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण
सिरहा । सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ । पश्चिमबाट पूर्व आइरहेका उहाँमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेको ह...
-
पार्टी एक गर्नेबारे राप्रपासँग अनौपचारिक कुरा भएको हो, त्यसपछि संवाद अघि बढेन : रवीन्द्र मिश्र
काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग केही समयअघि पार्टी एक बनाएर जानेबारे अनौपचारिक कुराकानी भएको बताउनुभएको छ । दुई पार्टी एक ठाउँमा आउन सके हस्तक्षेपकारी विन्दुमा पुग्न सकिन्छ भनेर छलफल गरिएको तर संवाद त्यसअघि अघि बढ्न नसकेको मिश्रले बताउनु...














