बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिममा नेपाली कांग्रेस मालिका गाउँपालिकाले चुनावी प्रचार कार्यक्रम गरेको छ । सोमबार बिममा एक कार्यक्रमका विच कांग्रेसले चुनावी प्रचार कार्यक्रम गरेको हो । सभालाई कांग्रेस म्याग्दीका सचिव भरत रकालले सम्बोधन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रकालले कांग्रेसका उम्मेद...
राजनिति
-
-
डम्मरा, चुत्रेनी, तातोपानी, सिंगा र तातोपानीमा गठबन्धनका उम्मेद्वारको चुनाव प्रचार
बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वारको टोलीले सोमबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् ।सिंगा र तातोपानीमा कोणसभा गरेका मेयर पदका उम्मेद्धार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीका ज्योती लामिछाने पौडेलको टोलीले डम्मरा, चुत्रे...
-
स्थानीय चुनाव: ३५३ जना निर्विरोध
काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा ३५३ निर्विरोध निर्वाचित भएका छन्। सोमबार पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार १७० दलित महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन।‘१७० दलित महिला सदस्यमा उम्मेदवारी परेन,’ उहाँले भन्नुभयो, ‘३:५५ बजेसम...
-
इन्टरनेट बन्द नहुने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले इन्टरनेट सेवा निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले कर विवादका इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएका बेला आयोगले यस्तो ध्यानाकर्षण गराएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद...
-
निर्वाचन आयोगले माग्यो आचारसंहिता उल्लंघनकर्ताको विवरण
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनकर्ताको विवरण माग गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई आचारसंहिता उल्लंघनकर्ताको विवरणसहित कारवाहीका लागि सिफारिस गरी पठाउन निर्देशन दिइए...
-
पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीको उम्मेदवारी नेपाली काँग्रेस र नेकपा एमालेको दुई दलीय तानाशाहीविरुद्ध भएको बताउनुभएको छ । निर्वाचन विचारको लडाई हुनुपर्ने भन्दै उहाँले जित्नकै लागि काँग्रेसले नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पाँंच दलीय गठबन्धन बनाउनु र एमालेल...
-
सांस्कृतिक सहरको परिचयलाई फैलाउँदै ललितपुरका जनतालाई सुख दिने महर्जनको संकल्प
ललितपुर । नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले महानगरको सांस्कृतिक सहरको परिचयलाई व्यापक बनाउँदै जनताको दैनिकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा काम गर्ने संकल्प गर्नुभएको छ । सम्पदा र संस्कृति संरक्षण, स्वास्थ्य विमा, सुरक्षित, उज्यालो र बलियो सडक, सुशासन र जवाफदे...
-
एमालेद्वारा लुम्बिनी प्रदेशका ६ जना सदस्यलाई कारवाही
रुपन्देही । पार्टी निर्णयविपरित लागेको भन्दै एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्काशन गरेको छ । आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही पार्टी निर्णयविरुद्ध लागेको भन्दै सो पार्टीले प्रदेश कमिटीका ६ जनालाई कारबाही गरेको हो । यसरी निष्काशित हुनेहरूमा कपिलवस्तुका कु...
-
आयोगले सोध्यो केशव स्थापितसँग २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाइ स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ । चौबिस घण्टाभित्र स्पष्टीकर...
-
भीम रावलले उठाए एमसिसी राजपत्रमा छापिएको विषय
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसिसी सम्झौता राजपत्रमा प्रकाशित भएकोबारे प्रश्न उठाउनुभएको छ । अरू देशसँग गरिएका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् कि छैनन् भन्ने प्रश्न पनि उहाँको छ। ‘एमसीसीसंगको सम्झौता नेपाल राजपत्रमा छापिएछ। के अरु देशसँगका विकास आयोजना सम्बन्धी कुनै सम्झौता राजपत...

























