काठमाडौँ । एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गर्नुभएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उहाँले भन्नुभयो,...
राजनिति
-
-
ललितपुर महानगरमा एमालेबाट हरिकृष्ण र मञ्जलीद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ । ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्य (आस्था) मनोनयन दर्ता गराउनुभएको छ । सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराउृनुभएको हो । यसअघि दुवै ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र ...
-
काठमाडौंको मेयरमा एमालेका स्थापित र डंगोलद्वारा उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराउनुभएको छ । काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर स्थापित र डंगोलले उम्मेदवारी दिनुभएको हो। २०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघ...
-
टिकट नपाएपछि भक्तपुर कांग्रेसका प्रतिनिधि खायमलीले दिए राजीनामा
भक्तुपर । स्थानीय तह निर्वाचनमा टिकट नपाएपछि भक्तपुरका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले राजीनामा दिनुभएको छ । उहाँले पार्टी सभापतिलाई सम्बोधन गरी सोमबार राजीनामा दिनुभएको हो । उहाँ पार्टीबाट जिल्लाको सूर्यविनायक नगरपालिकाकाको मेयरमा आकांक्षी हुनुहुन्थ्यो । सूर्यविनायक नगरपालिकाको मेयरका आकां...
-
प्रदेश १ मा संस्थापन पक्षले एकलौटी उम्मेदवार चयन गरेको भन्दै कोइराला पक्षद्वारा संसदीय बोर्ड बैठक बहिष्कार
विराटनगर । प्रदेश १ मा संस्थापन पक्षले एकलौटी रूपमा उम्मेदवार चयन गरेको भन्दै शेखर कोइराला पक्षले संसदीय बोर्ड बैठक बहिष्कार गरेको छ।बोर्डका सदस्यसमेत रहेका नेता गुरूराज घिमिरेका अनुसार संस्थापन पक्षले खोटाङ जिल्लाको उम्मेदवार चयनमा एकलौटी गरेको भन्दै समूहले बैठक बहिष्कार गरेको हो। घिमिरेका अनुसार खोटाङको उम्मेदवार ...
-
पाँच दलीय गठबन्धनको निर्णयअनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन
काठमाडौँ । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएको हो । बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउ...
-
मेयरको टिकट नपाएपछि एमाले त्यागेर माओवादी प्रवेश गरे युवासंघ महोत्तरीका इञ्चार्ज
जनकपुर । युवासंघ महोत्तरीका इञ्चार्ज कुन्दन झाले एमाले परित्याग गरी माओवादी प्रवेश गर्नुभएको छ । आश्वासन दिएर एमालेले मेयरको टिकट नदिएपछि उहाँले पार्टी परित्याग गर्नुभएको हो । माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले उहाँलाई पार्टी प्रवेश गराउनुभएको हो । माओवादीले मनरा सिसवा नगरपालिकाबाट उहाँलाई मेयरको टिकट दिने ज...
-
प्रदेश सांसद्बाट कृष्ण थापाले दिए राजीनामा
पोखरा । पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद् कृष्ण थापाले पदबाट राजीनामा दिनुभएको छ । आज सभामुख नेत्रनाथ अधिकारीलाई उहाँले राजीनामापत्र बुझाउनुभएको हो । थापा २०७४ को चुनावमा कास्की २ ९क० बाट निर्वाचित हुनुभएको थियो । २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि प...
-
ललितपुरको मेयरमा कांग्रेसको उम्मेद्वार महर्जन
काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाउने भएको छ। सभापति शेरबहादुर देउवाले महर्जनलाई ललितपुरको मेयर उम्मेदवार बनाउनुभएको छ । ‘मेयरको टिकट पाएको जानकारी मलाई भर्खरै प्राप्त भएको छ,’ चिरीबाबुले भन्नुभयो । उहाँले केहीबेरमा उम्मेदवारी दर्ता गर्ने बताउनुभएको छ । उनी ०७...
-
मोरङका दुई पालिकामा जसपा–माओवादी तालमेल
विराटनगर । मोरङका दुई पालिकामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै गठबन्धन गरेका छन् । सिट बाँडफाँटको विषयमा नेपाली कांग्रेससँग सहमति नजुटेपछि माओवादी र जसपाले सुनबर्सी नगरपालिका र धनपालथान गाउँपालिकामा गठबन्धन गरेका हुन् । जसपाको प्रभाव क्षेत्र रहेका दुई पालिकाको प्रमुख जसपाले पाएको छ । उपप्रमुख ...

























