राजनिति

thumbnail

विपक्षी दल बहुमत सदस्यको हस्ताक्षरसहित शितल निवास प्रस्थान

काठमाडौं । विपक्षी दलदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालको छलफल सकाएर राष्ट्रपति कार्यालय शितलनिवास प्रस्थान गरेका छन् । नयाँ सरकार गठनका गर्न राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा बहुमत सदस्यको हस्ताक्षरसहित विपक्षी दल शितल…

thumbnail

सिंहदरबारमा माधव नेपाल समूहका सांसदहरुको भेला

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको…

thumbnail

महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढेको छ ।…

thumbnail

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर सर्वोच्च पुगे अधिवक्ताहरु

काठमाडौं । सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर,…

thumbnail

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकास्मात ओलीले पत्रकार सम्मेलन…

thumbnail

सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको काँग्रेसको ठहर

काठमाडौँ । नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीलगायतका बैठकले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको…

thumbnail

देउवासँग छलफल गर्न प्रचण्ड बूढानीलकण्ठमा

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । नेपाली काँग्रेसको पदाधिकारी बैठक लगत्तै माओवादी अध्यक्ष बूढानीलकण्ठ पुगेका हुन् । रातोपाटीबाट

thumbnail

लौरो उभ्याएरै भए पनि वैकल्पिक सरकार बनाऔं: डा.भट्टराई

काठमाडौं । जनता समाजबादी पार्टीको संघीय परिषद अधयक्ष डा. बाबुराम भट्टराईले बैकल्पिक सरकार गठनका लागि प्रस्ताव गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा ट्विट गर्दै लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक…

thumbnail

शुक्रवार साँझ ५ बजेसम्म प्रतिनिधि सभामा प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न सांसदहरूलाई राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न भोलि साँझ ५…

thumbnail

राष्ट्रियसभा उपनिर्वाचनः ५०८८ मतसहित देवकोटा विजयी, बादलले पाए ४०४१ मत

काठमाडौं । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् ।…